प्रभातफेरी अनलाइन० पाठक संख्या | १६ मिनेट अघि
काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ३ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।