logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

दुर्गा प्रसाईं पक्राउ

प्रभातफेरी अनलाइन२७ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
दुर्गा प्रसाईं पक्राउ

काठमाडाैं / मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडामाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी परेपछि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।