logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

सुनको मूल्य तोलामा ५ सय बढ्यो

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
सुनको मूल्य तोलामा ५ सय बढ्यो

काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।