logo
२०८३ आश्विन २६, सोमबार |
☰
📰
🔍
✕

पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ आश्विन २६, सोमबार
पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडाैं / पूर्वसांसद तथा नेकपा संयुक्तका सम्मानित नेता डा. विजय पौडेलको सोमबार निधन भएको छ ।

उहाँको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।