Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँच विद्यालयहरुलाई आर्थिक सहयोग

प्रभातफेरी अनलाइन १२७० पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

धुलिखेल÷आफूले सहजीकरण गरेका बालअधिकार चेतना समूह रहेका काभ्रेका पाँच ओटा सरकारी विद्यालयलाई अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ ।
इन्सेकका काभ्रे प्रतिनिधि भोजराज तिमल्सिनाद्वारा हस्तान्तरण गरिएको आर्थिक सहयोग प्रत्येक विद्यालयलाई ५ हजारका दरमा उपलव्ध गराएको हो ।
विद्यालयमा बाल– समूहहरूको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयको धारा, शौचालय मर्मतसुधार एवं चेतनासमूहका लागि आवश्यक सामाग्री खरिद गरी सहयोग गर्नका लागि विद्यालयकै खातामा जम्मा गर्ने गरी उक्त सहयोग गरिएको थियो ।
सर्वमंगला उच्च मावि पाँचखाल, जोरपाटी मावि तिनपिप्ले, सिर्जनशिल जनता उच्च मावि मादनकुडारी, जागृती उच्च मावि पोखरीचौरी र ज्ञानेश्वरी मावि अनैकोटमा इन्सेकले बालअधिकार चेतना समूह गठन गरेको छ ।
सरकारी विद्यालयमा गठित बाल समूहहरूले बाल भित्ते पत्रिका प्रकाशनको अलावा व्यक्तित्व विकास, बाल अधिकार संरक्षण, सचेतना, दबावमूलक र सामाजिक क्रियाकलाप गर्दै आएका छन् । कार्यक्रम संचालित विद्यालयमा हरेक वर्ष मानवअधिकारसम्वन्धि सचेतन कक्षा, तालिम, विद्यालय तथा जिल्लास्तरिय प्रतियोगिता र अन्र्तक्रियाहरू हुनेछन् ।
सर्वमंगला उच्च मावि पाँचखालमा संगिता तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय, जोरपाटी मावि तिनपिप्लेमा शक्ति परियारको अध्यक्षतामा ११ सदस्यीय, सिर्जनशिल जनता उच्च मावि मादनकुडारीमा प्रकाश पन्तको अध्यक्षतामा १५ सदस्यीय, जागृती उच्च मावि पोखरीचौरीमा सुशिला कोइरालाको अध्यक्षतामा १७ सदस्यीय र ज्ञानेश्वरी मावि अनैकोटमा कविता तामाङको अध्यक्षतामा १३ सदस्यीय बालअधिकार चेतना समूहहरू समेत गठन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0