Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१ हजार १ सय ३५ दीक्षित

प्रभातफेरी अनलाइन १९१९ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१३ साल अघि)
Post Thumbnail

काठमाण्डौँ विश्वविद्यालयको अठारौँ दिक्षान्त समारोहमा स्कुल अफ साइन्स, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ आर्ट्स, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ एजुकेसनअन्तर्गतका स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका १ हजार १ सय ३५ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा ४ सय ८५ महिला र ६ सय ५० पुरुष छन् । चौरान्नव्वे विदेशी विद्यार्थी पनि समारोहमा दीक्षित भए । समारोहमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा सबैभन्दा बढी ३.९३ सीजीपीए प्राप्त गर्ने एमएडका मविन्द्र रेग्मीलाई, भाइसचान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी ३.९८ सीजीपीए प्राप्त गर्ने बायोटेक्नोलोजीका सिल्भा श्रेष्ठ र मेकानिकल इन्जिनियरिङका सौगात तिमिल्सिनालाई, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक एमबीए तहमा सबैभन्दा बढी ३.८८ सीजीपीए प्राप्त गर्ने ईशा धौभडेललाई र रणबहादुर शाह स्वर्णपदक एमबीए तहका सर्वोत्कृष्ट विद्यार्थी रविकान्त अग्रवाल (सीजीपीए ३.७३) लाई प्रदान गरियो ।
स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गतका स्नातकोत्तर तहका १ सय ४२ विद्यार्थीहरू पनि सोही समारोहमा दीक्षित भएका थिए ।
समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्र वैँकका प्रथम गर्भनर हिमालयशमशेर जबराले दीक्षान्त भाषण गरेका थिए । उनले राजनैतिक अस्थिरता र अस्थिर नीतिको कारण पुँजी पलायन भैरहेको बताए । उनले मजदुर हड्तालको कारण देशमा उद्योग व्यवसाय फस्टाउन नसकेको तर्क गरे । उनले सबै क्षेत्रमा राजनैतिक हस्तक्षेप भएकाले देशले प्रगति गर्न नसकेको तर्क गरे ।
पुर्व उपकुलपति डा. शुरेसराज शर्माले सूचना–प्रविधि, जलस्रोत र अन्य ऊर्जा उत्पादन प्रविधि, कृषि–प्रविधि एवम् स्वाथ्यशिक्षातिर केयुका दीक्षितहरु लाग्ने विश्वास व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0