Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिर्सन सकेकोे छैन अझै मैले तिमीलाई र तिम्रो मायालाई

प्रभातफेरी अनलाइन २१३८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २९, आईतबार (१३ साल अघि)
Post Thumbnail

साँँचो माया गदर्न पनि भावनामा मेरो घात गरी लायौ आखिर मेरै मायामा खोट ।
के भूल भयो र म बाट थाहै नदिई मेरा सपना चकनाचुर पा¥यौ दिई मलाई चोट ।।
फूल झैं पवित्र निश्चल हाम्रो माया फुल्न नपाई मयाको बोटै काट््यौ कि ।
चोखो मेरो मायाको उपहार मलाई दिएर पीडा मनै समेत अन्तै साट्यौ कि ।।
जुनीभरलाई दिन्छु भन्दै साथ बीच बाटोमा मलाई छाड्रयौ ।
मायाका सपनामा मलाई झुलाई जूनीभरलाई रुने पा¥यौ ।।
यस्तै रैछ माया भन्ने सहनु पर्ने पीडा अनि चोट ।
रस जति सबै चुस्यौ बाँकी रह्यो मात्र खोक्रो बोट ।।

भावना किन रोशनसँग टाढिन खोज्दै थिइन् यसको जवाफ भावनालाई नै थाहा होला अरु कसैलाई पनि थाह थिएन । उसको उपचारमा संलग्न चिकित्सकहरुले पनि उसलाई उसको अतित बताउन आग्रह गरे तर उसले कुनै पनि कुरा बताउन चाहेन । मात्र भन्ने गथ्र्यो–“मेरो सबथोक लुटियो । ”
रोशन आफै तीन छक परेको थियो । एक्कासी बिना कुनै कारण भावनाले यस्तो व्यवहार गर्दा । झिरैमा उनेको माछि झैं छट्पटिन विवश  थियो रोशन । लाग्थ्यो दुबैको हाँसो खुसी सबै कुन पापीले चुडाइदियो । एक अर्काबिना एक पल पनि बाँच्न नसक्ने  उनीहरु आज एक अर्का बिना बाँच्न विवश थिए । दुवै अतितका ती पलहरु सम्झेर आफै आफूलाई सम्हाल्न सक्ने अवस्थामा थिएनन् । दूबैजना मायाको संसारमा रम्दै एकअर्काको आलिंगनमा बाँधिएर खाएका ती वाचा कसमहरु सम्झनामा मात्र थाँती राख्न विवश थिए ।
” के भूल भयो र मबाट तिमी यसरी टाढिन चाहन्छौ ? किन मेरो मायामा घात गर्दैछौ ? मेरो मायामा के कमी थियो र तिमी आज मलाई यसरी तड्पाउँदै छौ ? यदि घात गर्नु नै थियो त मेरो भावनासँग किन खेलवाड ग¥यौ ? के मेरो मन कुनै पसलमा बेच्न राखेको वस्तु हो ? जसलाई तिमीले मोलमोलाई ग¥यौ । मेरो माया कुनै पनि बिकाउ चिज हैन । न त सुनले किन्न सक्छ मेरो माया न त चाँदीसँग तौलन नै सकिन्छ । यसरी मेरो भावनासँग खेलवाड गर्ने अधिकार तिमीलाई कसले दियो ? आखिर किन तिमीले मेरो भावना माथि खेलवाड गर्दै दुई दिनको मायाको नाटक ग¥यौ ? के यी सब प्रश्नको जवाफ तिमीसँग छ ? ”
यसरी नै बर्बराइरहन्थ्यो रोशन “तिमी माग्छौ भने तिम्रो लागि मेरो जीवनको आहुति दिन पनि म तयार छु । तिम्रो लागि सारा संसार त्याग्न तयार छु । तिमीले मेरो मायालाई बुझ्न सकिनौं त्यसैमा आफूलाई साह्रै दुःख लाग्छ । गुनासो एउटै छ । मेरो के भूल भो त्यसबारे मलाई जानकारी गराइदेऊ भनि बिन्ती गर्न चाहन्छु । मात्र मेरो यहि एउटा प्रश्नको जवाफ देऊ ।  त्यसपछि म हाँसीहाँसी तिम्रो लागि मर्न पनि तयार छु ।”
यसरी एकातिर रोशन तड्पिरहेको थियो भने उता भावना पनि तड्पिरहेकै थिइन् ।चाहनासँग समेत राम्ररी खुलेर कुरा गर्न सकेकी थिइनन् भावना । न त साथीहरुसँग नै राम्ररी घुलमिल हुन सकेकी थिइन् । भावनाको यस्तो व्यवहार देखेर सबैजना छक्क परिरहेका थिए ।
एकान्तमा नै बस्न रुचाउँथिइन् भावना । कसैसँग बोल्न चाहन्नथिइन् उनी । कसैले बोलाएमा खिस्स बनावटी हाँसो हाँस्दै सकेसम्म चाँडो भन्दा चाँडो फुस्कन खोज्थिन् उनी । आखिर के भइरहेको छ उन कै सबै भन्दा मिल्ने साथि चाहनालाई समेत थाह थिएन । चाहनासँग पनि बनावटी हाँसो मात्र हास्ँिथइन् उनी ।
रोशन पनि बेहि दिनको अस्पताल बसाइ पछि नियमित आफ्नो काममा फर्कियो तर उसमा पहिलेको जस्तो जोश थिएन । उसमा केहि उत्साह नै थिएन । रोशन आउनासाथ चाहना फुरुङ्ग भएर मुस्काउँथिइन् । रोशनको नजिक हुन खोज्थिइन् तर रोशन मलाई अलि सन्चो छैन मलाई एक्लै छाडिदेउ भने पन्छिन्थ्यो ।
चाहनाले कुनै एउटा साथिबाट थाह पाइन् भावना र रोशन पार्कतिर खुबै घुम्न निस्कन्थे भन्ने कुरा । उनलाई पूरा विश्वास चाहिँ थिएन । तर उनको मनमा चिसो पसिसकेको थियो । भावना र रोशन दुबैमा अचानक परिवर्तन आउनुमा कुनै कारण हुन सक्छ भनेर । तर पनि पूरै विश्वस्त चाहिँ हुन सकेकी थिइनन् । तै पनि उनीहरुको बारेमा केहि कुरा पत्ता लगाउन उनी लागि परिरहिन् । कुनै तथ्य चाहिँ उनले पत्ता लाउन सकिनन् ।
एकदिन सपिङ्ग पश्चात चाहना घर फर्कदै थिइन् उनको कानमा कतै चिने झैं आवाज ठोक्किन पुग्यो । उनी त्यहि आवाजलाई पछ्याउँदै गइन् । जब आवजका नजिकै पुगिन् उनी अचम्म अाि दङ्ग परिन् ।
क्रमशः
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । ) अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयm
अजबलम)बmबचद्दण्ज्ञण्२थबजयय।अयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0