Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्राथमिक विद्यालयमा विद्यार्थी संख्या न्युन

प्रभातफेरी अनलाइन १४९४ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २८, सोमबार (१३ साल अघि)
Post Thumbnail

प्रदिप के.सी.÷ कुशादेवी
काभे्र जिल्लाका अधिकांश प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या न्युन भएको तथ्याङकले देखाएको छ । कुशादेवी श्रोत केन्द्र अन्तर्गतका विद्यालयहरुको अवश्था पनि उस्तै देखिएको हो ।
कुशादेवी उच्च माध्यमिक विद्यालय स्रोत केन्द्र अन्तर्गत महेन्द्रज्योती, कुशादेवी र रयाले गाउँ विकास समितिमा रहेको १६ विद्यालयमा पनि विद्यार्थी संख्या कम पाईएको छ ।
स्रोत व्यक्ति नानीबाबु थापाको संयोजकत्वमा, विद्यालय निरिक्षक यमूना पोखरेल, पत्रकारद्धय प्रदिप के.सी. र सरिता सापकोटा सम्मिलित टोलीले कुशादेवी क्षेत्रमा यस्तो तथ्याङक फेला पारेका हुन् । ती विद्यालयमा शिक्षक दरवन्दी अनुसारको विद्यार्थी संख्या कम छ ।
स्रोत केन्द्र अन्तर्गत महेन्द्रज्योती गाउँ विकास समितिको गणेश भारती माध्यमिक विद्यालयमा कुल १ सय ८६ जना विद्यार्थी छन् । पञ्ंचकन्या प्राथमिक विद्यालयमा ४८ जना  विद्यार्थी र ४ जना शिक्षक, चन्द्रज्योती प्राथमिक विद्यालयमा २१ जना विद्यार्थी ४ जना शिक्षक र विद्याज्योती प्राथमिक विद्यालयमा २३ जना विद्यार्थी १ जना शिक्षक कार्यरत छन् ।
त्यस्तै कुशादेवी गाउँ विकास समिति अन्तर्गत कुशादेवी उच्च माध्यमिक विद्यालयमा ७ सय १० विद्यार्थी १८ जना शिक्षक, लालीगुराँस प्राथमिक विद्यालय कुशादेवी–४ मा ५८ जना विद्यार्थी ४ जना शिक्षक, विहावर निम्न माध्यमिक विद्यालयमा ९८ जना विद्यार्थी ११ जना शिक्षक, लालिगुराँस प्राथमिक विद्यालय कुशादेवी–९ मा ९२ जना विद्यार्थी ४ जना शिक्षक, फुल्चोकी निन्न माध्यमिक विद्यालय कुशादेवी–६ मा ५३ जना विद्यार्थी ७ जना शिक्षक, सूर्यज्योती निन्न माध्यमिक विद्यालय कुशादेवी–५ मा १ सय ३५ जना विद्यार्थी ५ जना शिक्षक अध्यापन गराउँदै आएका छन् ।
त्यसैगरी रयाले गाउँ विकास समिति अन्तर्गत शान्ति निकेतन उच्च माध्यमिक विद्यालयमा ३ सय ६६ जना विद्यार्थी शिक्षक १५ जना, शिव प्राथमिक विद्यालयमा ५३ जना विद्यार्थी ६ जना शिक्षक, भालचन्द्र माध्यमिक विद्यालयमा २ सय ८३ जना विद्यार्थी ९ जना शिक्षक, सूर्य प्राथमिक विद्यालय खानीमा १ सय १३ विद्यार्थी २ जना शिक्षक, जनज्योती प्राथकि विद्यालय बुढापोखरीमा ६ जना विद्यार्थी ४ जना शिक्षक र वाघ भैरव प्राथमिक विद्यालयमा ३० जना विद्यार्थी २ जना निजी स्रोतका शिक्षक रहेका छन् । वाघ भैरवको  विद्यालय भवन छैन, व्यक्तिको घरमा पठन पाठन गरिएको छ ।
विद्यार्थी अनुपातमा शिक्षक दरवन्दी नहुँदा त्यसको प्रत्यक्ष असर शिक्षाको गुणस्तरमा पर्दै आएको छ । केहीमा दरवन्दी धेरै छन्, विद्यार्थी छैनन् त केहीमा विद्यार्थी भएपनि दरवन्दी छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0