logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

एमाले निकट व्यवसायी संगठित

प्रभातफेरी अनलाइन२०२२ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार(१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ नेकपा (एमाले) निकट व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले नेपाल राष्ट्रिय वाणिज्य संघ गठन गरेका छन् । राधाकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको नौ सदस्यीय समितिको सदस्य सचिवमा कृपेन्द्र श्रेष्ठ छन् । सदस्यहरुमा जबहार श्रेष्ठ, पुरुषोत्तम ताम्रकार, बसुनारायण श्रेष्ठ,माधवमणि हुमागाई, बलराम श्रेष्ठ, रबिन्द्र बैदार र बिकास शर्मा तिमल्सिना छन् ।