Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दलीय भागवण्डाको शिकार बनियो ः योजना अधिकृत

प्रभातफेरी अनलाइन १५२३ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१३ साल अघि)
Post Thumbnail

जिल्ला विकास समिति काभ्रेपलाञ्चोकका योजना अधिकृत प्रमुख टेककुमार रेग्मीले बजेट विनियोजनमा हुने गरेको दलीय भागबण्डाको शिकार जिविस कर्मचारी बन्नुपरेको दुःखेसो गरेका छन् ।  भरोसा नेपाल काभ्रे शाखाले शुक्रबार धुलिखेलमा गरेको अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै रेग्मीले दलहरुले कालो कोठामा बसेर गरेका बजेट विनियोजनको निर्णयको जवाफ आफुहरुले दिनुपरेको बताए । दलीय संयन्त्र विघटन भएपछि झन् दलहरु उत्तरदायित्व विहीन भएकाले काम गर्न असहज भएको उनले बताए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका ज्ञानसागर लामाले सरकारले बेलाबेलामा दिने निर्देशन, परिपत्र, नियम लगायतका विषयमा स्थानीय दलीय प्रतिनिधि जानकार नहुने भएकाले आवश्यक र मापदण्डभित्र बजेट पर्ने नगरेको स्विकारे । उनले अधिकांश गाविस सचिव गाउँमा नबस्ने र सम्पर्कमा पनि नआउने गरेको भन्दै गाउँ परिषद् हुँदा मात्र गाउँमा सचिव भेटिने गरेको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य दिनेश लामा , नेकपा एमालेका सचिवालय सदस्य इन्द्रबहादुर तामाङ, नेकपा  — माओवादीका छैबु लामा लगायत विभिन्न दलका नेताहरुले स्थानीय निकायको काम कारवाही प्रक्रिया पारदर्शी र उत्तरदायी बनाउन सक्दो पहल गर्नेमा जोड दिए  । सहभागी  महिला, दलित, अपांग लगायतका विभिन्न समुदायका प्रतिनिधिहरुले कार्यक्रमबाट लक्षित समुदायका लागि अन्यत्तै फाईदा पुग्ने विश्वास व्यक्त गरे ।, गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष कृष्णचन्द्र आचार्य, छत्रेबाँझ गाविस सचिव सूवर्ण श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष नवराज बजगाई, उपभोक्ता मञ्च काभे्रेका अध्यक्ष रमेश हुमागाई, संस्थाका अध्यक्ष शिव अधिकारी लगायतले  कार्यक्रम प्रभावकारी देखिने विश्वास गरे ।

संस्थाले  डराउनेपोखरी, खनालथोक, छत्रेबाँझ, पुरानागाउँ गाविसहरु र जिल्ला विकास समिति काभ्रेपलाञ्चोक अन्तगर्त कार्यक्रम गर्ने काभ्रे शाखा अध्यक्ष भोला थापाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0