Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनिज काभ्रेले सम्मान गर्यो

प्रभातफेरी अनलाइन २४४६ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार (१२ साल अघि)
Post Thumbnail

बनेपा ÷ नेपाल आदिवासी जनजाती पत्रकार संघ (अनिज) काभ्रेले नयाँपत्रिका दैनिकमा कार्यरत राजकुमार गोलेलाई सम्मान गरेको छ । संघको तेस्रो जिल्ला अधिवेशनको अवसर पारेर उनलाई सम्मान गरिएको हो ।
संघका केन्द्रिय अध्यक्ष मोहनसिं तामाङले उनलाई सम्मान गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् काभ्रेका अध्यक्ष कान्छाराम तामाङ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष महेश पौडेल, उपाध्यक्ष नवराज वजगाई, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नारायण सापकोटा, क्रान्तिकारी पत्रकार संघ काभ्रेका अध्यक्ष यदुनाथ देउपुरे, अनिज काभ्रेका अध्यक्ष उजाड रक्तिम, कोषाध्यक्ष पेमा लामा लगायतले पत्रकारीता क्षेत्रबारे चर्चा गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपनि यो समाचार तयार पार्दा सम्म नयाँ कार्यसमिति चयन भएको छैन ।
अनिज काभ्रेमा
नेपाल आदिवासी जनजाती पत्रकार संघ (अनिज) काभ्रेको तेस्रो अधिवेशनले   लाई अध्यक्षमा चयन गरेको छ ।
संघको उपाध्यक्षमा   , सचिवमा  , कोषाध्यक्षमा   र सहसचिवमा  छन् ।
सदस्यहरुमा    छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0