Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुधमा रु एक अनुदान

प्रभातफेरी अनलाइन ५७०५ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (८ साल अघि)
दुधमा रु एक अनुदान

५६ लाख ६० हजार कृषकले पाउने

धुलिखेल / दुध उत्पादनका लागि पहिलो जिल्ला बनेको काभे्रलाई सरकारले लिटरमा रु एक अनुदान दिने भएको छ । जिल्लाका १२ दुग्ध उत्पादन सहकारी संस्थाहरु मार्फत अनुदान दिने भएको जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत डा. नारयाण बहादुर श्रेष्ठले जानकारी दिए । आव २०७२÷०७३ मा दुध संकलनका आधारमा रकम दिइएको श्रेष्ठ बताए ।

श्रेष्ठका अनुसार आव २०७२÷०७३ मा सेतीदेवी दुग्ध उत्पादन सहकारी रविओपीले १२ लाख ३४ हजार ९८९ लिटर , तिमाल दुग्ध उत्पादन सहकारी मंगलटारले ९ लाख ७८ हजार ४३५ लिटर, उमादेवी कुन्ताबेशीले ६ लाख ४० हजार ८ सय लिटर, रानीटार महादेवस्थानले ६ लाख २३ हजार ७१२ लिटर, अनेकोट दुग्ध सहकारी अनेकोटले ४ लाख १० हजार ४०८ लिटर दुध संकलन भएको थियो । त्यस्तै देउराली दुग्ध सहकारी रविओपीले २ लाख ९ हजार ८९४, शिखरपुर श्रीरामपार्टी पाँचखालले २ लाख १६ हजार लिटर, देवीबाचन दुग्ध सहकारी रानीटारले २ लाख ४७ हजार ८१२ लिटर, ठुल्दीवेशी ज्याम्दीले ३ लाख ५४ हजार ८९० लिटर, देउराली दुग्ध सहकारी रविओपीले २ लाख ९८ हजार लिटर, ब्रहयणी दुग्ध सहकारी देउपुरले १ लाख ८३ हजार छ सय लिटर, कालीदेवी पात्लेखेतले २ लाख ९० हजार ५६७ लिटर र इन्द्रावती मण्डनदेउपुर दुग्ध उत्पादन सहकारीमा २ लाख ७० हजार लिटर दुध संकलन भएको थियो ।

दैनिक ५ सय लिटर भन्दा बढी दुध संकलन गर्ने दुग्ध उत्पादन सहकारीलाई उतm रकम दिइएको बरिष्ठ पशु विकास अधिकृत श्रेष्ठले बताए । “हुन त जिल्लामा २ सय भन्दा बढी दुग्ध उत्पादन सहकारी छन तर अन्यले दैनिक ५ सय लिटर बेच्दैनन, उनले भने, बढी कृषक भएका र कृषक कै हातमा रकम पुगोस् भन्नका लागि सहकारीलाई रकम दिएका हौ ।” जिल्लामा उतm सहकारीहरले आव २०७२÷०७३ मा ५६ लाख ६० हजार ८०२ लिटर दुध संकलन गरेका थिए । त्यस कै आधारमा अनुदान रकम दिइएको हो । जिल्लामा दैनिक ३ लाख लिटर भन्दा बढी दुध उत्पादन हुने गरेको छ । काभे्र दुधमा आत्मर्निभर घोषणा भएको जिल्ला हो ।

कुनै दुध डेरीको फोटो हाल्नुहोला

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0