Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिंहदरवारको ढोका सबैलाई खुल्नुपर्छ

प्रभातफेरी अनलाइन ५६५३ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
सिंहदरवारको ढोका सबैलाई खुल्नुपर्छ

बनेपा / राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सेनाले सिंहदरावरको ढोका सबै जनातालाई खुलेमा मात्र सूचनाको हक लागू हुने दाबी गरेकी छन । बनेपामा विहीबार सुचनाको हक संरक्षण, संर्वद्धन र प्रर्वद्धन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा आयूतm तिम्सेनाले जुनसुकै समयमा सिंहदरवारमा गएर जनताले सूचना लिन पाउनुपर्ने बताइन ।
नेपाल पत्रकार महासंघको आयोजना तथा राष्ट्रिय सूचना आयोगको सहयोगमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघको भवनमा सम्पन्न भएको थियो । आयुक्त तिम्सेनाले जहिले सम्म सिंहदरवारको ढोका पूर्ण सर्बसाधारणलाई खुल्दैन त्यो दिन सम्म सूचनाको हक कार्यान्वयन हुा नसक्ने ठोकुवा गरिन । उनले हरेक मन्त्रालयको छुटै डेक्स बनाएर भएपनि जनालाई सूसूचित गराउनुपर्ने जोड दिइन । उनले सूचनाको हक १० प्रतिशत मात्र जनाताले बुझेकाले संचार माध्यमहरुले यसको बारेमा जनातालाई जागरुक गराउन आग्रह गरिन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव सिमखडाले प्रतिस्प्रर्धाका नाममा विना प्रमाणका समाचार बन नहुनेमा जोड दिए । उनले नकारात्मका भन्दा सकारात्म दिशा तिर संचारमाध्यमा अगाडी बढ्न सके समाजमा परिर्वतन ल्याउन समस्या नरहेको बताए । उनले आफूले दिन सम्म मिल्ने सूचना दिन तयार रहेको बताउँदै पत्रकारहरुको सल्लाह सुझाव अनुसार काम गर्न तयार रहेको बताए । त्यस अवसरमा नेपाल प्रेस युनियनका उपाध्यक्ष एवम् काउन्सीलका सदस्य इश्वरी ओझाले सबै संचार माध्यमहरुलाई मर्यादित र भरपर्दाे बनाउन पहल भइरहेको बताउँदै अनालाइनलाई समेत कानुनी दायरामा ल्याउन थालिएको बताए ।
नेपाल पत्रकार महासंघ काभे्र शाखका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकार महासंघमा भइरहेका कामको जानकारी दिदै पत्रकार महासंघलाई साझा संस्थाको रुपमा अगाडी बढाउन आफू तयार रहेको बताए । कार्यक्रममा पत्रकारहरुके बाक्लो उस्थिति रहेको कार्यक्रमको संचालन सचिव नगे्रन्द्र अधिकारीले गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0