Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आइटी पार्कमा चहलचहल

प्रभातफेरी अनलाइन ४२१० पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १०, मंगलबार (८ साल अघि)
Post Thumbnail

नेपाल सरकारले १५ वर्षअघि पनौती–बनेपा सडकको धनेश्वर क्षेत्रमा निर्माण गरेको आइटी पार्क सञ्चालन हुने भएपछि आइटी पार्कमा चहलपहल बढ्न थालेको छ ।गत हप्ता सूचना प्रविधि पार्कमा स्मार्ट सिटी सम्बन्धी कार्यक्रम हुने बताइएको छ । काभ्रे, भक्तपुर, काठमाडौं,
ललितपुर र कास्की जिल्लाका प्रमुख तथा उपप्रमुख र सम्बन्धित मन्त्रालयका सचिव एवं शहरी विकास विज्ञहरुको उपस्थिति रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
स्मार्ट सिटी भनेको के हो ? त्यसको निर्माण कसरी गर्ने ? विश्वका स्मार्ट सिटीहरू कस्ता छन् ? स्मार्ट सिटी बनाउन के के गर्नुपर्छ ? जस्ता विषयहरुमा विज्ञहरुको जानकारी गराएका थिए । स्मार्ट सिटीको निर्माण सूचना प्रविधिसँग सम्बन्धित भएकाले काठमाडौं विश्वविद्यालय
स्कुल अफ् इन्जिनियरिङ्ग, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागका प्रमुख डा. मनिष पोखरेलले बताएका छन् ।
यसअघि पहिलो पटक पार्कमा आएको नेदरल्याण्डको जाभा सफ्टवेयर कम्पनी र त्यसपछि आइविएम कर्पाेरेसनको ओपन टेक्नोलोजिज रिसोर्स सेन्टर केही समय पार्कभित्र काम गरेपनि सरकारी निकायको ढिलासुस्ती र निर्णय फेरबदलको कारण देखाई बाहिरिएका
थिए ।
काठमाडौं विश्वविद्यालय, क्लाउड हिमालय प्रा.लि. र सफ्टेक फाउन्डेशनले २०७२ चैत्र २४ गते सूचना प्रविधि विभागसँग छुट्टाछुट्टै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । तर सम्झौताको एकवर्षमै तत्कालिन सरकारले काम स्थगन गर्न आदेश दिएपछि प्रतिष्ठानलाई
चुप लागेर बस्नुको विकल्प नभएकाले रोकिन पुगेको थियो भने सो भवन १० वर्षका लागि काम गर्न सहमति पाएका छन् ।आइटी पार्क सरकारले १५ वर्ष अघि निर्माण गरेपनि उपयोगमा आएको थिएन भने पार्क करीब १२ हेक्टर ( २ सय ३४ रोपनी) क्षेत्रफलमा प्रशासनिक, व्यापारिक तथा आवासीय भवन छन् र विद्युत, टेलिफोन, भिस्याट, खानेपानी, अप्टिकल फाइबर केबुलले समेत पार्कलाई
जोडेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0