Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कार्यकारीको लापर्वाहिले गर्दा, सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या

प्रभातफेरी अनलाइन ५१९३ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष ११, मंगलबार (८ साल अघि)
Post Thumbnail

पाँचखाल- पाँचखाल नगरपालिकामा चौथो कार्यकारीे प्रमुखको रुपमा आउनुभएको बिष्णु कुमारी भट्टराईको कमजोरीको कारण सामाजिक सुरक्षा भत्ता बितरणमा समस्या आएको छ ।

०७३ फाल्गुणमा आउनु भएको कार्यकारी भट्टराईले स्थानिय तहको निर्वाचन गराउने बिषयमा भन्दा नगरको अन्य कुनै कार्यमा ध्यान नदिदा विकास निर्माणको कार्य देखि सामाजिक सुरक्षा भत्ता वितरणको कार्यमा समेत समस्या परेको हो ।  सामाजिक सुरक्षा भत्ताको लागि पञ्जिकरण केन्द्रिय कार्यालयमा माग गर्नुपर्ने रकमको माग नगर्नुको साथै अध्याबधिक समेत नगराउंदा हाल सुरक्षा भत्ता बितरणमा बिवाद उत्पन्न भएको छ । पछिल्लो समयमा बैक मार्फत रकम उपलब्ध गराउने भएकोले अध्याबधिक गरी रकम माग गर्ने कार्य गर्नुपर्नेमा सवै काम अधुरै रहदा हाल समस्या आएको जानकारी प्राप्त भएको छ ।

फाल्गुणमा आउनु भएको कार्यकारी प्रमुख भट्टराई निर्वाचन सकिए लगतै अशारको दोस्रो हप्तामा सरुवा भै जाँदा अशार मसान्तमा सम्पन्न गर्नुपर्ने बिकास निर्माणको कार्य समेत लथालिंगे अवस्थामा रहेको थियो । अशार मसान्तले च्यापि रहेको समयमा कार्यकारी प्रमुख नहुदा भै रहेको विकास निर्माणको कार्यमा समस्या आएको थियो । अशारको २५ गते कार्यकारी प्रमुखको रुपमा पुन बासुदेव भेट्वाल आउनु भएपछि बिकास निर्माणको कार्यलाई निरन्तरता दिएको थियो ।

कार्यकारी प्रमुख भट्टराईले सामाजिक सुरक्षा भत्ता पाउनेहरुको अध्याबधि नगर्नु साथै बैंक खाताको लागि सरोकारवाला र वैंकमा समेत समन्वय नगर्दा थोरै रकम निकासा हुंदा हाल अपुरो रुपमा भत्ता बितरण भएको छ । पछिल्लो समयमा अध्याबधि गरे अनुसार ९ सय ६५ जनाले भत्ता पाउनु पर्नेमा कम रकम निकासा भएकै कारण १ हजारका दरले कम बितरण भएको जानकारी प्राप्त भएको छ ।

भत्ता बितरणमा अनियमितताको बिषयमा पाँचखाल नगरका कार्यकारी प्रमुख बासुदेव भेट्वालले भन्नुभयो “बिगतमा रकम माग गर्ने कार्यमा केही कमी कमजोरी भएकोले रकम थोरै आएकोले, आएको रकमलाई दामासाहिले वितरण गर्दा अपुग भएको हो” । ८ हजार पाउनु पर्नेले ७ हजार मात्रै पाएका छन् । सवैजनालाई १ हजार कम दिएर कसैलाई पनि हात खालि पठाउने कार्य नगरेको बताउनु भयो । पुरै रकम दिंदा कसैले रकमनै नपाउने हुदा १ हजार कम दिएको र तत्काल अपुग रकम दिने तयारी गरेको बताउनु भयो । कुन स्रोतबाट अपुग रकम दिने भनी सोधिएको प्रस्नको जवाफमा प्रमुख भेट्वालले भन्नुभयो अपुग रकमको निकासाको लागि केन्द्रिय पञ्जिकरणमा माग गरेका छौं । यदि त्यहाँ बाट आउन ढिला भएमा आन्तरिक स्रोतबाट भएपनि रकम बितरण गर्ने बताउनु भयो ।

  • कार्यकारीको लापर्वाहिले गर्दा
  • सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0