Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डिभिजन सडकलाई नगरको सहयोग, सार्वजनिक सूचनालाई स्थानियबाट बेवास्ता

प्रभातफेरी अनलाइन ४९९८ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष १९, बुधबार (८ साल अघि)
डिभिजन सडकलाई नगरको सहयोग, सार्वजनिक सूचनालाई स्थानियबाट बेवास्ता

बनेपा- डिभिजन सडक कार्यालयले सडक मापदण्ड अनुसार कार्य गर्न सर्वसाधारणलाई सुचना जारी गरेको छ । अरनिको राजमार्ग खण्ड भक्तपुरदेखी बन्देउ (दोलालघाट पारी) सम्म पर्ने सडकको दायाँ बायाँ २५÷२५ मिटर खालि गर्न सुचना जारी गरेको छ । सोहि सुचनाको आधारमा बनेपा नगरले सडक दायाँ बायाँ खाली गर्न सुचना गरेको छ ।
काभे्रको व्यापारीक केन्द्रको रुपमा रहेको बनेपा नगरमा रहेको सडक साथै पैदल यात्री हिड्ने बाटोमा समेत व्यापार व्यवसाय हुदै आएकोले नगरले सडक खालि गर्न पटक पटक सुचना जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन । निर्माण कार्य गर्दा व्यवस्थित ढंगबाट गरेपनि स्थानिय व्यापारीहरुले सडक अतिक्रमण गर्दा बनेपा कुरुप जस्तै अवस्थामा रहेको छ ।
केहि समय अगाडि मात्रै चारदोवाटो बाट पुल बजार सम्म सडकको दायाँ बायाँको भागमा कालो पत्रे गरेपनि सो कालोपत्रे गरेको सडक सवारी पार्कीङ्ग गर्ने पार्किङ्ग स्थलको साथै निर्माण सामाग्री स्टोर गर्ने स्थानको रुपमा रहेको छ । नगरले सडक खाली गर्नको लागि तीन दिन सम्म माइकिङ्ग गरी सुचना जारी गरेपनि कसैले टेर पुच्छर नलगाउंदा समस्या जिंउका तिउ कायम रहेको छ । बजारलाई व्यवस्थित गर्ने नाउमा नगरले पटक पटक सेमिनार गर्ने र वजेट व्यवस्था गरेपनि बजारको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन ।
चारदोबाटोबाट पुरानो बजार तर्फ जाने सडक पुरै व्यापारीले कब्जा गर्दा सोहि मार्ग भएर शिरमेमोरीयल अस्पताल जाने एम्बुलेनसलाई समस्या पर्दा समेत नगरले कुनै व्यवस्था गर्न सकेको छैन । बनेपा बाट रबिओपि हुदै पाँचखाल जोडिने बैकल्पिक सडकको रुपमा रहेको सडक समेत सोहि मार्ग भएर संञ्चालन हुनु पर्ने अवस्था हुदा हुदै पनि सडकमा व्यापार गरी रहनेलाई हटाउन सकेको छैन । सो मार्गलाई एक तर्फी गरेर बैकल्पिक व्यवस्था गर्न समेत नसकेको बनेपा नगरले सडक खालि गर्ने सुचनाको माईक प्रवाव विहिन भएको छ ।

  • डिभिजन सडकलाई नगरको सहयोग
  • सार्वजनिक सूचनालाई स्थानियबाट बेवास्ता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0