Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

देशैभरका नर्सहरुले आन्दोलनको सूरुवात

प्रभातफेरी अनलाइन ७२४३ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २, मंगलबार (८ साल अघि)
देशैभरका नर्सहरुले आन्दोलनको सूरुवात

आर.एल.श्रेष्ठ
काठमाडौं÷कामगरि रहेका नर्सहरुलाई बिना कारण निष्काशन गरेको भन्दै नर्सहरु आनदोलनमा उत्तीएका छन् । आन्दोलनको सुरुवातिमा दैनिक रुपमा गर्दै आएको काममा तीन घण्टा मौन रहेर आन्दोलनको सुरुवाति गरेका छन् ।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित नर्सहरुको पुर्नबहालीको लागि विगत एक सातदेखि आन्दोलनरत नर्सहरुले देशव्यापी रुपमा सोमबारदेखि तीन घण्टाका लागि काम छोडेका हुन् । केन्द्रबाट निष्काशित नर्सका साथै अन्य कर्मचारी सहित सातै जनालाई पुर्नबहाली गरिनु पर्ने लगायतका ११ बुँदे माग राख्दै नर्सहरुले सोमबारदेखि तीन घण्टाका लागि काम छाडेका थिए ।
नर्सरुले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म काम छोड्दा अस्पतालहरुमा समस्या आएको थियो । स्वास्थ्य मन्त्रालयले नर्सहरुको मागप्रति कुनै सुनुवाई नगरेपछि नेपाल नर्सिङ्ग संघको पूर्व घोषित कार्यक्रम अनुसार नै नर्सहरुले माघ १ गतेदेखि तीन दिनसम्मका तीन घण्टा काम छोड्ने निर्णय गरेका हुन् । उनीहरुले आन्दोलनकै क्रममा त्यसपछिको तीन दिन पूरै काम छोड्ने गरी पहिलो चरणको कार्यक्रम तय गरेको जानकारी प्राप्त भएको छ ।
त्यति गर्दा पनि मन्त्रालयद्वारा मागको सुनुवाई नभए आन्दालनको दोश्रो चरणमा पूरै काम ठप्प पारी मन्त्रालय घेराउ गर्ने नर्सिङ्ग संघले चेतावनी दिएको छ । मागका क्रममा संघले निष्काशित नर्सहरुलाई पुर्नबहाली गरिनु पर्ने, नर्सिङ्ग सेवा महाशाखा गठन गरिनु पर्ने, प्रत्येक स्कुलमा स्कुल नर्सको व्यवस्था गरिनुपर्ने, नर्सहरुको श्रम शोषणको अन्त्य गरिनु पर्ने लगायतका माग राख्दै आएका छन् ।

 

  • देशैभरका नर्सहरुले आन्दोलनको सूरुवात
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0