Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाग्मती टिपर सात बर्षमा टिपरले मण्डलेको व्यवहार गर्दा दुर्घटना बढेको हो – प्रजिअ

प्रभातफेरी अनलाइन ६८९६ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ ९, मंगलबार (८ साल अघि)
बाग्मती टिपर सात बर्षमा टिपरले मण्डलेको व्यवहार गर्दा दुर्घटना बढेको हो – प्रजिअ

बनेपा-बागमति टिपर व्यवसायी संघको सातौं वार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाले भन्नुभयो सडकमा संञ्चालन हुने सवारी साधन मध्य सव भन्दा बडी लापर्वाहि ढंगबाट सवारी संञ्चालन गर्नेमा टिपरका चालक भएको बताउनु भयो । टिपर चालकले एउटा हातमा मोबाईल र अर्को हातनमा चुरोट तान्दै सवारी साधन हाँक्दा दुर्घटना बढी हुने गरेको वताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि सिंखडाले थप्नुभयो सडकमा संञ्चालन हुने टिपरले मण्डलेको जस्तो व्यवहार गरेको वताउनु भयो । सडकमा तिब्र गतिमा सवारी साधन हाँक्दा दायाँ बायाँ केहि नहेरी दौडाउदा दुर्घटना धेरै हुने गरेको बताउनु भयो । टिपर ठुलो भएकोले उसले मोटरसाईकललाई ठक्कर दिदा बाच्ने न्युन प्रतिशत मात्र हुनछन्, तर दुर्घटना हुंदा टिपरका चालक सुरक्षीत रहने हुदा थप लापर्वाहि हुने गरेको वताउनु भयो ।

त्यसैगरी कार्यक्रममा यातायात व्यवसायि योगेन्द्रनाथ कर्माचार्यले भन्नुभयो सडकमा दुर्घटना हुंदा प्रहरीले सवारी धनीलाई प्रहरीको भ्यानमा राखेर मानसिक यातना दिने कार्य राम्रो नभएको बताउनु भयो । सवारी दुर्घटना बिभिन्न कारणले हुने, यदि गल्ती भै हालेपनि चालकको होला, चालकको गल्ती हुंदा सवारीधनिलाई मानसिक यातना दिनु उचित नहुने वताउनु भएको थियो । पछिल्लो समयमा दुर्घटनाको गल्ती कस्को कारणले भएको भनि पहिचान गर्नुको वदला दुर्घनास्थलमा भएको ठुलो सवारी साधन जुन छ त्यसैलाई कारवाहिको दायरामा ल्याउनु उचित नभएको वताउनु भयो । सडकमा यातायात संञ्चालन गर्दा जस्को गल्तिको कारण दुर्घटना भएको छ उसैलाई कारवाहि गर्ने कार्य गरेमा दुर्घटना कमि हुने बताउनु भयो ।

टिपर व्यवसायी संघका अध्यक्ष शेयर वहादुर कुंवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी प्रमुख शहकुल वहादुर थापा, उद्योग वाणिज्य संघ केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, पत्रकार महाँसंघ कााभे्र शाखा अध्यक्ष मोतिराम तिमल्सिना लगाएतले टिपर व्यवसायिले गर्नुपर्ने सुधारको बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रमा स्वागत मन्तव्य संघका उपाध्यक्ष्य सुरेश खत्रिले गर्नुभएको थियो । कार्यक्रम संञ्चालन संघका प्रथम उपाध्यक्ष पे्रम लामाले गर्नु भएको थियो ।

  • बाग्मती टिपर सात बर्षमा टिपरले मण्डलेको व्यवहार गर्दा दुर्घटना बढेको हो - प्रजिअ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0