Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँखालमा मनाय नारी दिवस, कागजमा सिमित अधिकारलाई व्यवहारमा उतार्नु पर्छ – निरौला

प्रभातफेरी अनलाइन ८६२२ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २२, मंगलबार (८ साल अघि)
Post Thumbnail

पाँचखाल-आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण भन्ने मुल नाराका साथ १०८ औं अन्तराष्ट्रिय महिला दिवस सोमबार पाँचखालमा सम्पन्न भएको छ । लैगिक हिंसा न्युनिकरण र अधिकार सम्बन्धि खुल्ला महिला लोकगीत प्रतियोगिताको समेत आयोजना गरी दिवस मनाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महिला तथा बालबालिका बिकास कार्यालय काभे्रका प्रमुख प्रज्ञा निरौलाले महिलाले आफ्नो अधिकारको लागि एक जुट हुनुपर्ने वताउनु भएको थियो । उहाँले भन्नुभयो महिला र पुरुष एक रथका दुई पाङ्रा भएकोले दुवैको समान अधिकार नभएमा समस्या आउने वताउनु भयो । दुइ पाङ्ग्रा मध्य एउटा कमजोर भएमा यात्रा गन्तब्यमा पुग्न नसक्ने भएकोले नारी र पुरुषमा समान अधिकार हुनु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि निरौलाले थप्नुभयो महिलालाई सारीको फेरमा चाबिको झुप्पो झुन्ड्याउने मौका दिएकै आधारमा घरभित्र मात्रै सिमित राख्ने कार्यको वदला आफ्नो क्षमता र योग्यताको आधारमा कुनै पनि कार्य गर्न अवसरकोलागि अगाडि बढ्नु पर्ने बताउनु भयो । अन्तराष्ट्रिय नारि आन्दोलनको वलमा केही सुबिधाहरु प्राप्त गरेपनि पुर्ण रुपमा सुबिधा पाउन अझै धेरै बाँकि रहेकोले अझै सकृयताको साथ अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो । शब्द साथै कागजि रुपमा महिलाहरुलाइ अधिकार दिएको भएतापनि व्यवहारिक रुपमा पुर्ण अधिकार प्राप्त नभएकोले सो अधिकार प्राप्तिका लागि महिलाहरु सकृयताको साथ अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । महिला दिवसमा महिलाको मात्र उपस्थिति राम्रो नभएको वताउंदै यस्तो कार्यमा महिला र पुरुषको बराबरि उपस्थिति हुनुपर्ने उहाँको धारणा थियो ।

पाँचखाल नगरपालिकाको उप—मेयर लक्ष्मी दनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष सरस्वति चिमौरियाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा लोक गायककार हमेश्वर सापकोटा र राधिका सापकोटाले भरपुर्ण मनोरञ्जन प्रदान गर्नु भएको थियो । लैगिक हिंसा न्युनिकरण सम्बन्धि लोक गित प्रतियोगितामा ८ समुहले भाग लिएका थिए । जसमा १२३ अंङ्क प्राप्त गरी प्रथम सुनिता तामाङ समुह, ११३ अंङ्क प्राप्त गरी द्वितिय शान्ति चौलागाई समुह,  १११ अंङ्क प्राप्त गरी त्रितिय भगवति काफ्ले समुह र १०९ अंङ्क प्राप्त गरी सान्त्वना सुनिता नेपाल समुह छनोट हुनु भएको थियो । उक्त प्रतियोगिताको निर्णायकमा गोविन्द दुलाल, अरुण नेपाल र साबित्रि लामिछाने रहनु भएको थियो ।

  • कागजमा सिमित अधिकारलाई व्यवहारमा उतार्नु पर्छ - निरौला
  • पाँखालमा मनाय नारी दिवस
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0