Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एघार बुदे माग राखि विश्वेश्वरको संयोजकत्वमा संघर्ष समिति – पनौतीवासीद्वारा एकीकृत खानेपानीको छलफल बहिष्कार

प्रभातफेरी अनलाइन १३६० पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (१२ साल अघि)
Post Thumbnail

पनौती ÷ पनौती नगरपालिकाद्वारा एकीकृत खानेपानी आयोजनाबारे शुक्रबार गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा गोलमटोल योजना प्रस्तुत गरी पनौती नगरवासीहरुको हित विपरित योजना अनुमोदन गराउन खोजेको कारण देखाई छलफल कार्यक्रम पनौती नगरवासीले बहिष्कार गरेका छन् ।
काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना नागरिक सरोकार समाज पनौती गठन गरि समाजसेवी विश्वेश्वर बन्जारको संयोजकत्वमा एघार सदस्य समिति गठन गरी एघार सुत्रीय माग राखि छलफल कार्यक्रम बहिष्कार गरेका हुन् ।
खानेपानी आयोजनाका प्रमुख कोषनाथ अधिकारीले कार्यक्रमबारे जानकारी गराएपछि कन्सल्टेन्सीबाट खानेपानी आयोजनाको बारेमा जानकारी गराउन नसक्दा नगरवासीहरु आक्रोशित भई हलबाट कार्यक्रम बहिष्कार गरी बाहिरिएका थिए ।
सो नागरिक सरोकार समाजका सदस्यहरुमा चौकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष सन्तोष ढुंङ्गेल, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद के.सी, घट्टधनी संघ काभ्रेका उपाध्यक्ष राजेन्द्र के.सी., वित्त क्षेत्रबाट प्रदीप थापा, रोशीखोला स्थानिय सरोकार समितिका मधुसुदन गुरागाई, पूर्वप्रशासक चन्द्रबहादुर खड्का, अधिकारकर्मी प्रल्हाद शर्मा, खड्गी समाजका अध्यक्ष रामकृष्ण खड्गी, प्राज्ञ विरबहादुर थापा र टेलिभिजन रिपोर्टर एशोसियसन नेपालका अध्यक्ष भोला थापा रहेका छन् ।
छलफल बहिष्बार गरी एघार बुँदे ध्यान आकर्षण सहित चरणबद्ध आन्दोलन गरिने कुरा नागरिक सरोकार समाज पनौतीले जनाउँदै निम्न मागहरु राखेका छन् ः १) एकीकृत खानेपानी योजना संचालनको योजना अनुमोदन पूर्व तीन नगरपालिका बीच रहेको सिमा विवाद तत्काल समाधान गरियोस् । २) बनेपा र धुलिखेल नगरपालिका क्षेत्रमा पारिएको प्रदूषण लगायत अतिक्रमण तत्काल नियन्त्रण गरियोस् । ३) एकीकृत खानेपानी योजना अनुमोदन पूर्व नै तीनवटै नगरपालिकाका खानेपानी योजनाहरुलाई एकीकृत योजनामा समावेश गरियोस् । ४) पनौती नगरपालिकाका सबै घरधुरीमा खानेपानीको सुनिश्चितता गरियोस् । ५) लागत मुल्य निर्धारण पारदर्शी र पनौतीवासीको क्षमताको
आधारमा गरियोस् । ६) रोशीखोला सरोकार समाजसँग भएको सम्झौता तथा पनौती नगरवासीहरुलाई विभिन्न समयमा दिइएको आश्वासन अक्षरस लागू गरियोस् । ७) तीनवटै नगरका संरचना र खर्च पारदर्शीताका साथ पनौती नगरको अग्राधिकार स्थापित गरियोस् । ८) एडिबिसँग लिइने ऋण भुक्तानी बनेपा र धुलिखेल नगरबाट दायित्व स्विकार गरियोस् । ९) योजनामा प्रयोग हुने सामाग्रीमा शुरुमै गुणस्तरमा शंका भएकोले सोको गुणस्तर ग्यारेण्टी गरियोस् । १०) परामर्शदाता खर्च र व्यवस्थापन खर्च पारदर्शी गरियोस् । र ११) क्षेत्रफल तथा जनसंख्याको अवस्था र बढ्ने संख्याको वैज्ञानिक र तथ्यपूर्ण विवरण सहित योजनाको खाका नागरिक सभाबाट अनुमोदन गरि कार्यान्वयन गरियोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0