Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शब्दयात्राले सम्मान ग¥यो

प्रभातफेरी अनलाइन १४७७ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

बनेपा ÷ शब्दयात्रा प्रकाशनले विभिन्न सर्जकहरुलाई विहिबार एक समारोहका बीच सम्मान गरेको छ ।
काठमाडौं विश्व विद्यालयका संस्थापक उपकूलपति डा. सुरेशराज शर्माले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
वरिष्ठ पत्रकार भैरव रिसाललाई देविप्रसाद सापकोटा आमसञ्चार, वरिष्ठ अनुसन्धानकर्ता दिनेशराज पन्तलाई भीमभक्तमान सिंह बस्नेत अनुसन्धान, वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाललाई नरबहादुर भारती विज्ञान–प्रविधि, अग्रज समाजसेवी वेलप्रसाद श्रेष्ठलाई हंसराज राजदास श्रेष्ठ सामाजिक जागरण र महाकाव्यकार नीलकण्ठ भट्टराईलाई बसन्त शर्मा कविता काव्य सम्मान समर्पण गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, लोकसेवा आयोगका पूर्व सदस्य उर्मिला श्रेष्ठ, सम्मानित व्यक्तित्वहरु भैरव रिसाल, बेलप्रसाद श्रेष्ठ, निलकण्ठ भट्टराई, शंकरनाथ रिमाल र दिनेशराज पन्त लगायतले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य हरिगोपाल प्रधान, शब्दयात्रा प्रकाशनको संस्थागत गानको शुभारम्भ हिरण्य भोजपुरेले गरेका थिए ।
सोही अवसरमा नेपालभूमि साप्ताहिकको वार्षिक अंकको सार्वजनिकीकरण गरिएको थियो भने एक वर्षभित्र १० वटा भन्दा बढी लेखरचना प्रकाशन गरिएका लेखक तथा सम्वाददाताहरुलाई स्मृतिचिन्ह प्रदान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व समाजसेवी त्रिरत्न रंजितकारले गरेका थिए भने शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले कार्यक्रम संचालन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0