संक्षिप्त्त अवधारणा
फोहोरमैला व्यवस्थापन गनर्’ दैनिक कार्य भएकोले यो जीवन निर्वाह गनर्’ सरह नै ज६िल, गाहे र उ२ेश्यप’र्०ा ह’न्५ । त्यसैले फोहोरमैलाको व्यवस्थापन स्थायी ह’न’ पर्द५ । यसको व्यवस्थापन प्राबिधिक रुपमा ६िकाउ ह’न’ पर्द५, राख्न’ पर्द५ । साथै यसको व्यवस्थापनलाई नीतिगत रुपमा दिगो बनाउन’ पर्द५ । मानव, पश’, उद्योग, हो६ल, बजारीकर०ा, औद्योगिकर०ा, अस्पताल र शहरीकर०ाको संख्या दिन प्रतिदिन ब९्दै जांदा फोहोरको मात्रा ब९्दै जान’ स्वभाविक ५ । एशियन विकास बैड्ढले सन् द्दण्ज्ञघ अगस्तमा प्रकाशित गरेको प्रतिवेदन अन’सार नेपालको छड व६ा नगरपालिकामा सर्वेक्ष०ा गर्दा वार्षिक छ,द्दद्ध,ण्ण्ण् ६न ७ोस फोहोरमैला उत्पादन (जम्मा) भएको विवर०ा उपलब्ध रहेको ५ । यस भयावह अवस्थालाई हेर्दा पनि आंखा चिम्लिने हाम्रो वानी ५ भने त्यै द’र्गन्धको कार०ाले नाक ख’म्च्याएर हि८्ने वानी ल’केको ५ैन । तसर्थ स्वास्थ्य र पर्यावर०ा वचाउन हामीले थ’पारेको फोहोरमैलालाई प्राबिधिक र व्यवसायिक रुपमा सहि उपचार (व्यवस्थापन) गनर्’ पर्द५ । यसरी यदि दिगो फोहोर व्यवस्थापन गर्ने स’झब’झ, चेतना र प्रबिधि उपलब्ध ५ भने हामी आफैले तयार गरेको आफ्नै फोहोरलाई पúनः बर्वाद गनर्’ ह’ंंदैन ।
फोहोरमैला व्यवस्थापन
७ोस वा तरल फोहोर पदार्थको उत्पादन, रोकथाम (नियन्त्र०ा), लक्ष०ा (भौतिक र रसायनिक), अन’गमन (रेखदेख निगरानी गनर्’), सम्भालने (निप६ाउने) र अवषेषलाई ३६ाउने, पúनः प्रयोग गर्ने तथा पúनः प्रयोग योग्य ह’न प्रशोधन गर्ने प्रक्रिया (बिधि), व्यवस्थापन र कार्यवाही गनर्’लाई फोहोरमैला व्यवस्थापन भनिन्५ । स्थानिय स्तरमा नगरपालिका भित्रका आवासीय, संस्थागत र व्यवसायिक फोहोरमैला, कृषिजन्य फोहोरमा पश’पंक्षीको गोबर समेत तथा विशेष फोहोरहरु जस्तै अस्पताल, खतरनाक वस्त’हरु, मलजल (९लनिकास) एवं हिलो नै विभिन्न प्रकारका फोहोर मैलाहरु ह’न । यसरी फोहोरमैला व्यवस्थापन गर्दा विस्तृत म’द्दाहरुलाई सम्वोधन गनर्’ पर्द५ । जस्तै फोहोरमैला उत्पादनका वस्त’हरु अनावश्यक सामग्री हो । फोहोरमैलाको न्य’निकर०ा, संकलन, भ०८ार०ा, यातायात र स्थानान्तर०ा गनर्’, ल्या०८फिल ८िस्पोजल (खाल्६ा ख’ल्६ीमा विसर्जन गनर्’), पर्यावर०ा वारे विचार गनर्’, आर्थिक र वजारीकर०ाको पक्षहरु, नीति र नियमहरु, शिक्षा र तालिम तथा योजना र कार्यन्वयन पनि व्यवस्थापनको प्रम’ख हिस्सा हो ।
फोहोरमैला व्यवस्थापनको प्रवृति
फोहोरमैला व्यवस्थापनको प्रवृति र तरिका वीच समानता देखिदैन । विकसित, अल्पविकसित र विकाशील देशहरुमा अपनाईने तरिका फरक फरक रहेको देखिन्५ । त्यसैले आवासिय र औद्योगिक तथा ग्रामि०ा र शहरी क्षेत्रमा पनि ५’ट्टा५’ट्टै विधि अपनाएर फोहोर मैला व्यवस्थापन गरेको देखिन्५ ।
ईतिहासका पन्ना पल्६ाउंदा खेरी फोहोरमैलाको व्यवस्थापनलाई नग०य तथा महत्वहिन ब’झिन्थ्यो किनकि उक्त वेला जनसंख्याको ३नत्व न्यúन ह’ने, प्राकृतिक स्रोतसाधनको दोहन कम ह’ने र समाजको मानक स्तर (स्६ान्८र्८ लेभेल) माथि ध्यान नदिने जस्ता अवस्था ह’न्थ्यो । जब आध’निक समाजले म’ख्य रुपमा औद्योगिकर०ा, बजारीकर०ा तथा शहरीकर०ामा चांसो राख्न थाले तब गएर सहरवजारको फोहोरले सरसफाईको स्तरमा गिराव६ र त्यसको प्रभावले सामान्य जनजीवनमा ग’०ास्तरहीन पर्यावर०ाको प्रत्यक्ष र अप्रत्यक्ष रुपले सामना गर्न प’गे ।
दúर्भाग्यवस एकातिर फोहोरमैला व्यवस्थापन गरेर जनजीवन र सभ्यता बचाउन’ ५ अर्कोतिर प्रायः म’ल’कहरुमा भेदभावपúर्०ा व्यवस्थापन ह’ने गरेकोले वास्तविक व्यवस्थापन ह’ने गरेको देखिदैन । फोहोर संकलन गर्ने व्यक्ति र त्यस पेशालाई हेय दृष्६िले व्यवहार गरिने चलन रहेको ५ । द’ःखको क’रो यो कि जसले फेहोरको ६ोकरी उ७ाएर सरसफाई अभियान वा व्यवस्थापनमा प्रत्यक्ष वा परोक्ष रुपमा ६ेवा प’¥याईरहेको ह’न्५ तिनैलाई फोहोरी भन्ने चलन यथावत देखिन्५ । आफ्नो कामको माध्यमले फोहोर मैला व्यवस्थापनमा योगदान दिईरहेकोले मजब’रीमा आफ्नो पेशागत वा श्रमिकको हक, हित तथा अधिकारकोलागि, सम्मानजनक ईज्जतकोलागि एवं पर्यावर०ाीय लाभकोलागि उज’री गर्न र ग’नासो पोख्न मजद’र य’नियन वा मञ्च खोल्न बाध्य भईरहेको दृष्६ान्त ५र्लé देखिन्५ ।
फोहोरमैला विसर्जनको विधि तथा प्रभावहरु
फोहोरमैला व्यवस्थापन गर्दा सबभन्दा पúरानो र सजिलो गरी फोहोरलाई विसर्जन गर्ने तरिकालाई ल्या०८फिल भनिन्५ । यो प्रायः देशहरुको चलन हो तथा ल्या०८फिल (८म्पिé) साई८मा फोहोरलाई प’र्ने, विसर्जन गर्ने र दफन गरिन्५ । राम्रो तरिकाले ८िजाईन गरिएको व्यवस्थित ल्या०८फिलमा फोहोर सामाग्री तह लगाउन’ स्वच्५प’र्०ा तथा अपेक्षाकृत सस्तो बिधि ह’नसक्५ । अव्यवस्थित ल्या०८फिल साई८ले प्रतिक’ल वातावर०ाीय प्रभाव सिर्जना गर्न सक्द५ । त्यस अवस्थामा जैविक ग्यांसहरु जस्तै मिथेन र कार्वन ८ाईअक्साई८को उत्पादन ह’न जान्५ । उक्त ग्यांसले द’र्गन्ध सिर्जना गर्द५, सतहमा हरिया वनस्पतिलाई मार्५न र त्यो हरितगृह (ग्रिनहाउस) ग्यांस पनि हो । त्याहां उत्पादित मिथेन ग्यांसलाई उपयोग गरेर वाफ (स्६ीम) वा भट्टी (फर्नेस) वा कल (६र्वाईन) मार्फत बिज’ली उत्पादन गरिन्५ ।
७ोस जैविक वस्त’हरुलाई विसर्जन गर्न दहन अर्थात भष्मीकर०ा गरेर पनि अवशेष र ग्यांसहरु उत्पादन गरिन्५ । दहन (भष्मीकर०ा) विधिले फोहोरमैला विसर्जन गर्दा क’ल आयतनको ठण् देखि डण् प्रतिशत सम्म पदार्थ नष्६ ह’न्५ अर्थात घण् देखि द्दण् प्रतिशत अवशेषहरु मात्र बांकी रहन्५ । यस प्रक्रिया मार्फत फोहोरमैलाबा६ तापीय उर्जा, ग्यांस, वाफ र खरानीको उत्पादन ह’न्५ । यस बिधिबा६ फोहोरमैला व्यवस्थापन गर्दा ल्या०८फिल तरिका भन्दा कम ७ाउं ओग६िन्५ । केही गम्भीर प्रकृतिका ग्यांस उत्सर्जन ह’ने भएकोले यसको प्रद’ष०ा वारे विशेष चासो लिईन्५ ।
त्यसैगरी केही संग्रहित फोहोरमैलालाई पúनर्चक्र०ा (रिसाईकल प्रबिधि) बिधिले पúनः उपयोग गरिन्५ । यसकोलागि फोहोर सामग्रीहरु एकै७ाउंमा संकलन गरेप५ि त्यसलाई स्६ील (ईस्पात), फलाम, आल’मिनियम, तामा, वोतल (सिसा वा प्लाष्६िक) , पत्रपत्रिका र अन्य ७ोस सामग्रीहरु ५’ट्टयाईन्५ । अचेल फोहोर सामग्री संकलन गर्ने वेलामा नै ५’ट्टा ५’ट्टै सामग्रीहरुलाई संग्रह गरेर त्यसलाई पúनर्चक्रन गरिने कल कारखानामा प’¥याईन्५ । यस बिधिले थोत्रो वा पúरानो पदार्थबा६ सस्तो म’ल्यका नयां सामग्री उत्पादन गर्न सकिन्५ ।
फोहोरमैला व्यवस्थापनको सि४ान्तहरु
समय समयको क’रा हो । क’नै बेला फोहोरमैला व्यवस्थापनको नाममा क’नै पेशागत मजद’र वा व्यक्ति वा जातिलाई जिम्मेवारी वहन गर्न दिईन्थ्यो । आजकाल त्यो काम गर्न गराउन वि१ चाहिन्५, विशेष१ व्यवस्थापक चाहिन्५ । बिधि र प्रविधिले झन ७’लो महत्व राख्द५ । फोहोरमैला गर्ने, कम (न्य’न) गर्ने, संकलन गर्ने, ५’ट्ट्याउने, ओसारपसार गर्ने, प्रशोधन वा पúनर्चक्र०ा गर्ने र त्यसलाई उर्जामा रुपान्तर०ा गनर्’ तथा यी सवैलाई अर्थतन्त्र, रोजगारी एवं पर्यावर०ासंग जो८ेर फोहोरमैला व्यवस्थापनको साझा वा सामान्य सि४ान्तहरु बनाईन्५ । यसबा६ व्यवसायिक स्वास्थ्य वा स’रक्षाको नीति पनि अवलम्बन गरिन्५ । सि४ान्ततः श’न्य फोहोरमैलाको लक्ष्यलाई परिकल्पना गरिन्५ । यो लक्ष्य आफैमा नैतिक, आर्थिक, दक्षतापúर्०ा र दúरदर्शी ह’न सक्५ । त्यसो गर्दा फोहोर सामग्रीलाई निप६ाउन’ पर्दैन अर्थात क’नै ल्या०८फिल साई६मा फोहोर फाल्न’ नै परेन । तर पनि व्यवसायिक रुपमा फोहोरमैला व्यवस्थापनको सि४ान्तले फोहोर सामग्री उत्पादनमा रोक लगाउन भ’ल्५ । सकेसम्म फोहोरमैला उत्पादनमा कमी गर्ने प्रयास गनर्’ पर्द५ र उत्पादित फोहोर सामग्रीलाई विधिवत रुपमा उर्जामा रुपान्तर०ा गनर्’ पर्द५ । अपरिहार्य रुपमा केही फोहोर उत्पादन भै हालेमा त्यसलाई पúनः प्रयोग गर्नलाई पúनर्चक्र०ा (रिसाईकलिé) विधि अपनाएर नयां सामाग्री उत्पादन गनर्’ उत्तम ह’न्५ । केही पúराना वा थोत्रो सामग्रीहरुलाई मर्मत संभार गरेर पúनः सद’पयोग गनर्’ वा वजारमा बिक्रि विनियम गनर्’ पनि आर्थिक रुपले लाभदायक ह’न्५ ।
फोहोरमैला व्यवस्थापनका फाईदाहरु
फोहोरमैलालाई पúनः वर्वाद गनर्’ औचित्यप’र्०ा ह’दैन । त्यसैले यसलाई वेवास्ता गनर्’ जायज होईन । यसलाई फाल्न’ वा थन्क्याउन’मा भविश्य ६िकेको ५ैन । यसलाई नीति र अभ्यासको परिधिमा सम्बोधन गर्न सकियो भने यो एक बह’म’ल्य स्रोत साधन सावित ह’न सक्५, नयां उत्पादनको लागि कच्चा पदार्थ ह’न सक्५ । फोहोरमैलाको उचित व्यवस्थापन गरेर महिलालाई स्वःररोजगार प्राप्त ह’ने, नयां किसिमको कलकारखाना ख’ल्न सक्ने र नयां व्यापारिकर०ा तथा वजारीकर०ाको अवसर सिर्जना ह’ने देखिई सकिएको ५ । श’रुमा फोहोर व्यवस्थापन गर्दा स्वास्थ्यमा पर्ने प्रतिक’ल प्रभावलाई कम गर्न सकिने अवस्थाको सिर्जना ह’न्५ भने त्यस पश्चात आर्थिक अवसरको आधारमा सामाजिक प्रतिष्७ा व९्न गई त्याहां थप लाभ र आर्कष०ाको माध्यमले नेतृत्वको विकास ह’ने, शहरी गरिवी दúर ह’ने तथा विकासोन्म’ख देशको पर्यावर०ामा पनि ६ेवा प’गेको ह’न्५ । यस अवस्थासम्म प’ग्न’ भनेको वातावर०ाीय प्रतिक’ल प्रभाव नष्६ भएको, फोहोरमैला व्यवस्थापन (फोहोर कम गर्ने, फोहोरलाई पúनः प्रयोग गर्ने र पúनर्चक्र०ा गर्ने), हावापानी (जलवाय’) को ग’०ास्तमा स’धार भएको तथा कियो६ो सन्धि बमोजिम हरितगृह ग्यांस उत्सर्जनमा नियन्त्र०ा भएको ब’झिन्५ । यस परिस्थिति ले भावी प’स्ताको फोहोरमैला व्यवस्थापनको अभ्यासलाई झन स’दृ९ र प्रभावकारी बनाउंदा महिला शशक्तिकर०ा व९्ने, वालश्रम ३६्ने, स्वःरोजगारी सिर्जना ह’ने, नयां कलकारखाना ख’ल्ने, सामाजिक आर्थिक रुपान्तर०ा ह’ने तथा स्वच्५ वातावर०ा पदार्प०ा ह’ने स’निश्चित ह’न्५ । यसको साथ साथै मानव, जनावर, कृषि र उद्योगलाई वै१ानिक विधि प्रविधि प्रयोग गरेर फोहोरमैला व्यवस्थापन गर्न सकियो भने उपलब्ध फोहोर व्यवसायिक रुपमा बरदान सावित ह’न सक्५ ।
(लेखक, नेपाल ६ेलिकम बनेपा
शाखाका प्रमुख हुन्)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |