Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारी संस्थाप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ – पराजुली

प्रभातफेरी अनलाइन ५९८५ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३१, मंगलबार (६ साल अघि)
सहकारी संस्थाप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ – पराजुली

बनेपा-परिकल्पना साकोसको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि विनोद पराजुलीले सहकारी नीतिसंगत ढंगबाट चल्नुपर्छ भन्नुहुँदै सहकारीप्रति हेर्ने दृष्टिकोण कमाउमुखी भएको छ, त्यो किसिमको दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ । जबसम्म त्यस्ता खालका चिन्तनबाट माथि उठ्न सकेनौं भने समस्या निम्तिन सक्छ । त्यसलाई चिर्न आवश्यक छ । सहकारी नियमावली अनुसार अब २ हजार शेयर सदस्य हुनुपर्ने प्रावधान छ । त्यसलाई पछ्याउँदै आफूलाई शुद्धिकरण गर्नु सहकारीको धर्म भएको बताउनुभएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णप्रसाद तिमल्सिनाले संस्थाले जुन किसिमले फड्को पार गर्न खोज्दै छ । त्यसलाई सबै शेयर सदस्यहरुको सहयोग आवश्यक छ । सबै साथ भयो भने असम्भव भन्ने छैन भन्नुहुँदै सहकारीका सिद्धान्तलाई आत्मसाथ गरेर जानुको विकल्प छैन भन्नुभयो ।

संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभा प्रगति प्रतिवेदन संस्थाका सचिव पूर्णचन्द्र सिग्देलले पेश गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष शम्भु पौडेलले पेश गर्नुभएको थियो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रमणि न्यौपानेबाट लेखा सम्बन्धी प्रतिवेदन साधारण सभा समक्ष पेश भएको थियो ।

कार्यक्रममा उत्कृष्ट बाल बचत, उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ता र शेयर सदस्यहरुमध्येका २०७५ को एसइईमा उत्कृष्ट अंक ल्याएका दुई जना बालबालिकाहरुलाई नगद सहित अभिषेक ढकाल र प्रकृति श्रेष्ठलाई सम्मान गरिएको थियो ।

  • सहकारी संस्थाप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ - पराजुली
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0