Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुरुप्रतिको श्रद्धा भक्ति

प्रभातफेरी अनलाइन ५१३४ पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ २३, मंगलबार (५ साल अघि)
गुरुप्रतिको श्रद्धा भक्ति

सुभद्रा दाहाल
एउटा गुरुकुल आश्रममा गुरुले शिष्यहरुलाई शिक्षा दिन्थे । शिक्षार्थीहरु पनि निकै मिहिनेती, इमान्दार र गुरुभक्त थिए । तिनीहरुको गुरुदेवप्रति साह्रै ठूलो श्रद्धा थियो । एकदिन एउटा शिष्यले आफू दशैं र तिहारमा घर जानको लागि बिदा मागे । गुरुदेवले पनि चाडपर्व मान्नको कसरी नपठाउनु घर पठाइदिने निधो भयो । बाटोमा ठूलो खोला तर्नु भने पर्दथ्यो ।

खोला साह्रै ठूलो र ठाडो थियो । अब जे भए पनि घर त जानु नै थियो । उसले पनि निधो र सम्झियो “मेरो गुरुप्रति ठूलो आस्था, श्रद्धा छ मेरा गुरुमा निकै शक्ति छ उनैको नाम लिँदै खोला तर्छु” भनेर ऊ बाटो लाग्यो । जब ऊ खोलामा पुगेको थियो, खोलो पनि उर्लेर आइरहेको थियो । शिष्य निकै जोशिलो र गुरुप्रति सदा श्रद्धाभक्ति राख्ने पनि थियो । उसले अठोट ग¥यो ‘म यो खोलो तर्दा मेरा गुरुदेवको नाम लिएर खाला तर्छु’ भनी खोला तर्न थाल्यो । केहि छिनमै ऊ खोलो पार ग¥यो । खोलो पार गर्दा उसले भन्यो “जय गुरुदेव” भनी ठूलो स्वरले कराउँदै तरेको थियो । साँच्चै ! उसले पार पनि गरिछाड्यो । घर पनि पुग्यो दशैं, तिहार चाडपर्व मानेर केही दिनपछि ऊ फेरि गुरुकुलमा फर्किये । शिष्यले त्यत्रो खोला तरेर घर पुगिकन फेरि फर्केर आएको देखि गुरु अचम्मित भई सोध्दा शिष्यले सबै बेलिविस्तार लगाए ।

गुरुमा पनि म त ठूलो नै सिद्धि प्राप्ति गुरु रहेछु भन्ने घमण्ड जाग्यो । शिष्यको कुराले मात्र उनलाई चित्त बुझेन उनले आफू पनि त्यो खोलो हेर्ने भनेर शिष्यलाई लिएर त्यही खोला नजिकै पुगे । शिष्य किनारमा नै थिए, गुरु आफ्नो सिद्धि प्राप्तिको घमण्ड गर्दै खोलामा हाम फाले । खोला ठूलो थियो । गुरुले खोला तर्न सकेनन् उनलाई बगाउँदै लग्यो । उता शिष्यलाई चिन्ता बढ्यो । हत्त न पत्त उनी खोलामा फाल हालेर गुरु भएतिरै पौडी खेल्दै गई बचाई किनार लाए । यसरी श्रद्धा भक्ति साथ गुरुको सेवा गरेकाले उनले आफ्नो घर पनि पुगे, गुरुलाई पनि बचाए । त्यसैले श्रद्धाभक्ति नै ठूलो मानिन्छ ।

  • गुरुप्रतिको श्रद्धा भक्ति
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0