Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रहरीमा व्यवहार सच्याउन महासंघको ध्यानाकर्षण

प्रभातफेरी अनलाइन ६०१४ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन ६, मंगलबार (५ साल अघि)
प्रहरीमा व्यवहार सच्याउन महासंघको ध्यानाकर्षण

काठमाडौं/नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले एक विज्ञप्ति मार्फत् प्रहरीहरुको व्यवहार सच्याउन आग्रह गरेको छ । नेपाल फोटो पत्रकार क्लवका सदस्य चन्द्रबहादुर आले र अनलाइन खवरडटकमका पत्रकार रोयल आचार्यलाई समाचार संकलनका क्रममा प्रहरीले दुव्र्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
संविधान दिवसको सन्दर्भमा शुक्रबार दिउँसो एक अधिवक्तासँग नयाँ बानेश्वरमा रिपोर्टिङ गर्ने क्रममा प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले पत्रकारद्वयलाई दुव्र्यहार गर्दै पक्राउको प्रयास गरेको भनिएको छ ।
स्वतन्त्र रूपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी सञ्चारको क्षेत्रमा क्रियाशील भई अनवरत रुपमा उर्जा थप्दै आउनुभएका कैलालीस्थित रेडियो कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला परेको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ भनी महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । २३ वर्षीया पहराईलाई कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित जंगलमा झुण्डिएको अवस्था फेला पारिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय पहराईप्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
विज्ञप्तिमा भनिएको छ, केही दिनअघि सम्पर्कविहीन रहेकी पहराई झुण्डिएको अवस्थामा फेला परेकोले यस घटनाबारे गहिरोसँग अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघ माग गर्दछ भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0