Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्रष्टाहरु सम्मानित हुँदैछन्

प्रभातफेरी अनलाइन १६६०५ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र ११, बुधबार (५ साल अघि)
स्रष्टाहरु सम्मानित हुँदैछन्

काभ्रे । विगत आठ वर्षदेखि निरन्तर प्रकाशित काभ्रेली साहित्यिक पत्रिका अक्षरमार्गले नेपाली भाषा, साहित्य र कलामा महत्वपूर्ण योगदान गर्ने पाँच जना साहित्यिक स्रष्टालाई सम्मान गर्ने जानकारी एक समारोहबीच गराएको छ ।

कार्यक्रममा साहित्यिक पत्रिका अक्षरमार्गले आफ्नो वार्षिक उत्सव पारेर स्रष्टालाई सम्मान गर्ने जनाएको हो । सम्मानित हुने स्रष्टाहरूमा ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’ बाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, ‘नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान’ वरिष्ठ साहित्यकार तथा प्राध्यापक विष्णु एस राई, ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान’ बाट बियोगी बुढाथोकी, ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’ बाट कवि सुरेन्द्र अस्तफल, ‘अक्षरमार्ग भरतराज काभ्रेली सम्मान’ बाट तारा के.सी रहेका छन ।

सम्मानको साथमा स्रष्टाहरुको तर्फबाट मुक्तकमा समवेत स्वरहरू पनि लोकार्पण हुने जानकारी आयोजकले उक्त समारोहमा गराएको छ । सम्मानित हुने पाँचै जना साहित्यिक स्रष्टाहरुलाई यही चैत्र १४ गते एक कार्यक्रम बीच ऐतिहासिक धार्मिक नगरी पनौतीमा सम्मान समर्पण गरिने समेत जानकारी साहित्यकार तथा कार्यक्रमका संयोजक सूर्यप्रसाद लाकोजू बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0