Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महासंघद्वारा आकस्मिक कोषको स्थापना

प्रभातफेरी अनलाइन ६६३५ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
महासंघद्वारा आकस्मिक कोषको स्थापना

बनेपा । कोरोना कहरले फ्रन्टलाइन वर्करका रुपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं संचारकर्मीलाई ज्यादा जोखिम रहेको सर्वविदितै छ । रिपोर्टिंगमा अग्रपंक्तिमा खटिने संचारकर्मीको (अपवाद वाहेक) तलब सेवा सुबिधा लगायत गाह्रो सारो अप्ठेरो पर्दा मद्दत लिने बीमा बोनस संचयकोष केहि पनि नहुने र पाएको जागिरको समेत तलब नपाउने सञ्चारकर्मीहरुको समस्यालाई सम्बोधन गर्ने जमर्काे सहित आकस्मिक राहत कोषको स्थापना नेपाल पत्रकार महासंघ काभ्रे शाखाले गरेको अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी गराउनुभएको छ ।

आजको अवस्थामा कोरोनाले पर्ने कुनै पनि असहज परिस्थतिमा पत्रकार साथीहरुलाई थोरै भएपनि राहतको महसुस गराउन सकियोस् भन्ने उद्देश्यले काभ्रे शाखाले रु. ५ लाखको आपतकालीन राहत कोष सुरु गरेको बताउनुभएको छ । यसवाट परिस्थितिजन्य अवस्था हेरी सहयोग गरिने जानकारी गराउँदै कोषको शुभारम्भ आफैंबाट गरौँ भन्ने मनन् गरी उक्त कोषमा रु. १० हजार जम्मा गरी आपतकालीन कोष शुभारम्भ अध्यक्ष तिमल्सिनाले गर्नुभएको थियो । घोषणा भएकै बखतमा प्राप्त भएको रकम अनेरास्ववियु काभ्रे १५ हजार, प्रल्हाद शर्मा हुमागाईं ५ हजार र कविता शर्माबाट १० हजार कोषमा जम्मा भएको सचिव कपिल कोइरालाले बताएका छन् । सहयोगका लागि आपतकालीन राहत कोषको बैंक बिवरण तपसिल बमोजिम रहेको सचिव कोइरालाले बताउनुभएको छ ।

Nepal Patrakar Mahasangh Kavre

A/c:– 1040100007202001

Rastriya Banijya Bank Ltd.

Dhulikhel Branch

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0