Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विपत्को समयमा नआत्तिकन धैर्यता अपनाऔं ः अध्यक्ष लामा

प्रभातफेरी अनलाइन ८७६४ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ३०, बिहिबार (४ साल अघि)
विपत्को समयमा नआत्तिकन धैर्यता अपनाऔं ः अध्यक्ष लामा

काभ्रे । कोभिड १९ को दोस्रो लहरसँगै परिस्थिति भयावह बन्दै गईरहेको अवस्थामा रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले विपत्को समयमा नआत्तिकन नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी यो समयमा धैर्यता अपनाउन अनुरोध गरेका छन् । अध्यक्ष लामाका अनुसार रोशी गाउँपालिकाले कोभिड रोकथाम एवं नियन्त्रणको सिलसिलामा जनप्रतिनिधि, शिक्षक, समुदाय, मिडिया मार्फत विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन् ।

गाउँपालिकाका १२ वटै स्वास्थ्य केन्द्रलाई सक्रिय बनाएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ । एक नम्बर वडामा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालबाट सेवा प्रवाह गरिआएको छ । नमोबुद्ध नगरपालिकासँगको सहकार्यमा मेथिनकोट अस्पताल नजिक जनक बहुमुखी क्याम्पसमा ४० बेडको अक्सिजन सहितको आइसोलेसन स्थापना गरिएको छ । गाउँपालिकाबाट खरिद गरिएका ३ वटा एम्बुलेन्सलाई चोबिसै घन्टा सञ्चालन हुनेगरि प्रबन्ध गरिएको छ । कन्ट्याक ट्रेसिङमा परेका तथा लक्षण देखिएका बिरामीहरुको स्वाव संकलन गरी प्रदेश प्रयोगशाला पठाउने व्यवस्था गरिएको छ । आइसियु स्थापनाको लागि रोशी गाउँपालिका क्षेत्रमा उपयुुक्त भवन जनशक्ति एवं उपकरणको अभाव हुने भएकोले जिल्ल्लाका अन्य पालिकासँगको सहकार्यमा सुबिधा सम्पन्न आइसियु तथा भेण्टिलेसनको प्रबन्धका लागि गाउँपालिका जतिसुकै रकमको साझेदारीका लागि तत्पर रहेको अध्यक्ष लामाले बताउनुहुँदै बजारमा खाद्य सामग्रीको अभाव हुन नदिन आवश्यक सहजीकरण गरिएको समेत अध्यक्ष लामाले जानकारी दिनुभएको छ ।

हाल सञ्चालनमा रहेका एम्बुलेन्सले सेवा दिन अपर्याप्त भए जुनसुकै तवरले समेत सेवा दिन गाउँपालिका तयार रहेको बताउनुहुँदै गाउँपालिकाका नागरिकहरुले कुनै समस्यामा रहेको अवस्थामा समस्या गुम्स्याएर नराखी आ–आफ्ना वडाको जनप्रतिनिधि कर्मचारी तथा स्वास्थ्यकर्मीसँग समस्या राखिदिनुहुन अनुरोध समेत गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0