Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्षितिजको दशौं बार्षिक उत्सव

प्रभातफेरी अनलाइन ७११७ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ९, आईतबार (९ साल अघि)
क्षितिजको दशौं बार्षिक उत्सव

बनेपा
नेकपा एमालेका बरिष्ठ नेता एव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एमाले पार्टी प्रति गर्ने व्यवहारमा परिर्वतन ल्याउन आग्रह गरेका छन । उनले एमाले पार्टी प्रतिको व्यवहार परिर्वतन नगरेमा संविधान कार्यान्वयमा समेत असरपर्ने चेतावनी दिए ।
काभे्रको बनेपामा रहेको क्षितिज बेर्डिङ्ग स्कुलको गत आइतवार भएको दशौ बार्षिक उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै एमालेका बरिष्ठ नेता नेपालले सरकारले एमालेलाई एक्ल्याउने, शत्रुता साध्ने, कटुटता पैदा गराउने जस्ता काम गदै आएको आरोप लगाउँदै भने, यदि सरकार यहि तरिकाले अगाडी बढ्ने हो भने संविधान कार्यान्वयनमा समस्या आउन सक्छ । मुलुकमा एमाले पनि एक शतिm हो भन्दै उनले सरकारले पेलेर जाने नीति लिए मुलुकलाई असर पर्ने चेतावनी दिए ।
संविधान निर्माण भएको एक बर्ष भएको र मुलुकका सबै जनताले खुसियाली मनाएको भन्दै नेता नेपालले कुनै व्यतिmले संविधान मान्दैनौ भन्दैमा केही फरक नपर्ने बताए । हामीले एक बर्षमा धेरै काम गरेका छौ, कति गर्न सकेनौ होला तर अर्काे माघ सम्ममा तीन चरणको चुनाव, कानुन बनाउने र प्रादेशिक संरचनाहरु खडा गर्नुपर्ने बाध्यता छ, उनले भने, यो पुरा भएन भने मुलुक पुन राजनीति संकटमा जान्छ, त्यसका लागि पनि सरकारमा बसेकाले सबै दललाई मिलाएर लैजान सक्नुपर्छ ।
प्रधानमन्त्रीको भारत भ्रमण प्रति लक्षित गदै नेता नेपाले भने,छिमेकी सँगको सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ भन्नेमा एमाले पनि रहेको छ तर नेपालको स्वतन्त्रता, सर्वभौमिकता, भौगोलिक अखण्डतालाई धुलिल नगर्ने गरि सम्बन्ध बनाउनुपर्नेमा एमालेको जोड्रहेको बताए । जसरी दुई हात नठोकी ताली बज्दैन त्यसैगरि नै छिमेकी सँगको सम्बन्ध पनि बराबर हुनुपर्छ । संविधान नेपालका जनताले बनाएका हुन, यहाँ कसैको सुझाव र सल्लाहको आवश्यकता छैन । नेपालको आन्तरिक मामिलामा चासो राख्ने काम छिमेकीबाट हुनुहुदैन । उनले भने ।
संविधान जारीपछि अशान्तीलाई हटाएर शान्ती स्थापना गरेको भन्दै नेता नेपालले अव मुलुक विकास र आर्थिक समृद्धिमा लाग्ने बताए । राजनीतिक स्थायित्व हुदाँ मात्र शौक्षिक विकास हुने र यसले मुलुकलाई दक्ष जनशतिm निर्माण सहजता ल्याउने छ । यदि जनता प्रति दलहरुले इमान्दारिताका साथ जिम्मेवारी पूरा गरेमा मुलुकको विकास चाँडै गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0