Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सीप सिकौं आत्मनिर्भर बनौं ः महासचिव कारञ्जित

प्रभातफेरी अनलाइन ६८८८ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २४, आईतबार (४ साल अघि)
Post Thumbnail

काभ्रे । फेडेरेशन अफ विजनेश एण्ड प्रोफेशनल वुमन नेपाल बनेपा शाखाको चौथौं साधारण सभालाई सम्बोधन गर्न काभ्रेको बनेपा आइपुग्नुभएका संस्थाका महासचित मंगला कारञ्जितका कथन थियो– हामीले महिला हिंसा मुक्त समाज निर्माण गर्नुछ भने महिलालाई आत्मनिर्भर बन्ने योजना अगाडि सारौं । त्यसका लागि प्रत्येक महिलालाई सीप सिकाऔं, आत्मनिर्भर बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

सम्बोधनका क्रममा विशिष्ट अतिथि महासचिव कारञ्जितको थप कथन थियो– वीपिडब्लु विश्वका १ सय १० मुलुकमा फैलिएको सामाजिक संस्था भएको स्पष्ट पार्दै यस संस्थामा आजसम्म झण्डै ३५ लाख महिलाहरूको सहभागिता रहेको छ । ती प्रत्येक महिलाहरूले केही न केही सामाजिक योगदान पु¥याएका छन् । त्यसभित्र बनेपा शाखा पनि पर्छ । बनेपा शाखाले पनि मानव परोपकारीकाको क्षेत्रमा अनुकरणीय भूमिका निर्वाह गरेको जग जाहेर भएकै कारण विश्वस्तरमा सम्मानित हुन पुगेको छ । त्यसबाट हामी महिलामा उर्जा पक्कै थपिएको छ । त्यो उर्जाशील भावनालाई महिला मुक्तितर्फ उपयोग गरांै । अहिले दलीय भागबन्डाले महिलाहरूको सामाजिक भावनालाई विखण्डन बनाउने काम भएको छ । त्यसतर्फ चनाखो बन्दै सामाजिक दायित्वलाई महत्वमा राख्नुको विकल्प छैन । आज साम्राज्यवादीहरूले हामी महिलालाई मानवीय सेवातर्फ समर्पित हुने खालका गतिविधिलाई घुमाउरो पाराबाट बन्देज लगाउन खोज्दै छ । यो जटिल परिस्थितिमा वीपिडब्लु बनेपा शाखाको उपस्थितिले अनुकरणीय फड्को पार मात्र गरेन, महिला हिंसा विरूद्धको चोटिलो पिलरको रूपमा उभ्याउन सफल भएको चर्चा गर्नुहुँदै हाम्रो समाजमा महिलाको शत्रु अरू कोहि नभएर महिला नै हुनु हाम्रो बीचको ठूलो चुनौती छ ।

यो सबै अज्ञानताको पर्खाल नै हाम्रा लागि ठूलो समस्या बनेको छ । त्यसलाई परास्त गर्न विविध किसिमका सामाजिक गतिविधि गर्ने दायित्व वीपिडब्लुले बहन गर्नुको विकल्प छैन भन्नुहुँदै वीपिडब्लुले समाजमा रहेका विभेदलाई चिर्न जरूरी छ । जस्तो वीपीडब्लुले विराटनगर जेलमा रहेका ९३ जना महिला बन्दीका लागि चलाएको आत्मनिर्भरता सम्बन्धी गतिविधि वीपिडब्लुका लागि एउटा उदाहरण बन्न सफल हुनुभएको छ । नेपालमा कारागारको चर्चा गर्नुहुँदै २० जनाको क्षमता रहेको बन्दीगृहमा ९३ जना महिलाबन्दीले जीवन बिताउन बाध्य छन् । त्यो विकराल समस्यातर्फ पनि हाम्रो उपस्थिति रहनुपर्छ भन्दै काम गर्दा गल्ती हुन्छ, नियतवश गल्ती गर्नुहुन्न । गल्ती गर्ने आशय नहुँदा नहुँदै गल्ती हुन पुग्छ, त्यही गल्तीलाई दोष बनाएर आत्म आलोचना गर्ने छुट समेत नदिई ठूलो कमजोरी भएको आभाष दिने किसिमका गतिविधि समाजमा चल्छ । जसको उपज महिलाहरू माथि हुने जघन्य हिंसाका विरूद्ध महिला नै उत्रने संस्कारको अन्त आजको आवश्यकता रहेको अतिथि कारञ्जितले कार्यक्रममा प्रष्ट्याउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0