Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिमा युवाहरुको खाँचो छ ः उपप्रमुख गुप्ता

प्रभातफेरी अनलाइन ६३१८ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ३१, आईतबार (४ साल अघि)
राजनीतिमा युवाहरुको खाँचो छ ः उपप्रमुख गुप्ता

धनी राम कोरी
कपिलवस्तु । कार्यक्रमलाई शुभारम्भ गर्नुहुँदै युवाहरु राजनीति क्षेत्रमा पनि सक्रिय हुनुपर्छ, युवाले राष्ट्रको विकासको कामसँगै सामाजिक काम पनि गरिरहेको कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ता बताउनुभएको छ । कोभिडको तेस्रो लहरको आशंकामा नगरवासीहरुलाई सुरक्षित रहन आग्रह गर्दै मास्क वितरण कार्यक्रमलाई प्रभाकारी रुपमा अगाडि बढाउनुपर्ने उपप्रमुख गुप्ताको धारणा थियो ।
जिल्लाको सदरमुकाम तौलिहवामा अन्तर्राष्ट्रिय युवा दिवसको उपलब्धमा योगदान राष्ट्रको लागि कपिलवस्तु शाखाले कोभिड १९ को तेस्रो लहरलाई नियन्त्रण गर्नको लागि माक्स वितरण गरेको हो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा योगदान राष्ट्रको लागि कपिलवस्तुले बाटोमा विना माक्स लगाएर हिँड्ने मान्छेहरुलाई माक्स वितरण गरेर कोभिड १९ लाई नियन्त्रणमा सहयोग हुने कपिलवस्तु शाखा संयोजक मोहम्मद इरफान मन्सुरीले कार्यक्रममा बताउनुभएको थियो ।
उक्त कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले सुरक्षा र माक्स वितरणमा सहयोग समेत गर्नु भएको थियो । योगदान राष्ट्रको लागि कपिलवस्तु शाखा को आयोजना र डायनामिक सामाजिक विकास संस्था, कपिलवस्तु नगरपालिका, लुम्बिनी अपाङ्गता विकास केन्द्रको समन्वयमा कोभिड १९ विरुद्ध अनिवार्य माक्स वितरण अभियान सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सामाजिक बिकास अधिकृत पदम राज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगन्नाथ मरासिनी, लुम्बनी अपाङता विकास केन्द्रका ओरिराम चौरसिया, ट्राफिक प्रहरी कार्यालय तौलिहवाका नायव निरक्षक चित्र वीर केसी र योगदान राष्ट्रको लागि कपिलवस्तु शाखाका सल्लाहकार बबिता गिरी, सञ्चारकर्मी र प्रहरी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0