Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला नेतृत्व सीप बिकास कार्यक्रम समुदायमा हस्तान्तरण

प्रभातफेरी अनलाइन ४०७७ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १९, शुक्रबार (४ साल अघि)
महिला नेतृत्व सीप बिकास कार्यक्रम समुदायमा हस्तान्तरण

पाँचखाल /सविता न्यौपाने

महिला शक्ति बिकास केन्द्र नेपालको आयोजनामा महिला नेतृत्व सीप बिकास कार्यक्रम अन्तरग समुदायमा गाउँ महिला समुह हस्तान्तरण कार्यक्रम गत कार्तिक १७ गते सम्पन्न गरेको छ ।

वडा नम्बर छ को वडा कार्यलयमा सम्पन्न उक्त कार्यक्रम को प्रमुख आतिथि लक्ष्मी दनुवार, विशेष अतिथि वडा अध्यक्ष रामशरण दुलाल,महिला सदस्य पार्बती ढुङ्गगा ,सस्थाका प्रतिनिधि क्षेतृय संयोजक शृजना प्याकुरेल ,कोर ,शान्ता कार्की राजनीति दलका विभिन्न ब्यक्तिहरु सध सस्था बुद्धिजीवी ,सन्चारकर्मी विभिन्न समुहका अध्यक्षहरु लगाएतका मानिसहरुको उपस्तिथि रहेको थियो ।महिला शक्ति बिकास केन्द्र नेपालको कार्यक्रम अधिकृत सर्मिला राइले कार्यक्रमको बारेमा जानकारी गराउदै २०६६साल देखि सस्थाले गर्दै आएको काम समुदायमा महिलाहरुमा आर्थिक, सामाजिक ,राजनैतिक लगाए विभिन्न क्षेत्रमा निकै परिवर्तन ल्याउन सफल भएको बताउदै अब आगामी दिनहरुमा गठन गरिएको विभिन्न समुहहरुमा मासिक बचत सहित सस्थाले दिएको अनुदान रकम लाइ अझै बडाउदै महिलालाई आर्थिक रूपमा सम्पन्न गराउन ठुलो सघाउ पुगोस भन्दै अध्यक्ष रामशरण दुलाल समक्ष गाउँ महिला समूह कार्यक्रम हस्तान्तरण गर्नुभएको थियोे । अध्यक्ष रामशरण दुलालले आगामी दिनहरूमा समुदायमा रहेका सबै समूह र महिलाको बिकास र उन्नतिको लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।उक्त कार्यक्रम बोल्दै कार्यक्रमको प्रमुख अतिथि लक्ष्मी दनुवारले सस्थाको कार्यक्रमले समुदायना महिलाहरुमा ठुलो परिवर्तन गरेको र अझै महिलाहरुमा परिवर्तन हिंसा न्यूनीकरण लागि आफुले सकेको काम गर्दै जाने बताउनु भयो । आगामी दिनहरू पाँचखालको सबै महिलाहरु आर्थिक ,सामाजिक ,राजनीति लागाएत सबै क्षेत्रमा उन्नति र प्रगति होस् भन्दै शुभ दिपावाली शुभकामना दिदै कार्यक्रमको सभा अध्यक्ष गोमा गोलेले कार्यक्रम समापन गर्नुभएको थियो।

सस्थाले दिएको तालीम पाए पछि आफुहरुमा धेरै परिवर्तन आएको र आर्थिक रुपमा अगाडि बढन सघाउ पुगेको कार्यक्रममा सहभागी महिला शक्ति बिकास केन्द्र नेपाल बाट गठित एकता गाउ महिला समुहकी अध्यक्ष सुसिला मैनालीले बताइन । कार्यक्रम संचालन पाँचखाल कोर लिडर कुसुम दुलालले गर्नु भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0