Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विश्वास

प्रभातफेरी अनलाइन ३६६१ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
विश्वास

लघुकथा

विमुन्स पौडेल, पोखरा

तेरो बच्चा जन्माउने दिन नजिकियो अहँ कुन्दन आएन । आउँदैन अब तँ बाटो हेर्न छाडी दे । रसिलीले चिन्ता ब्यक्त गरि । तर केतकीले विश्वास मानिन । कसरी हुन्छ यस्तो रसिली कुन्दन अरु जस्तो केटा होइन उसले हजार बिन्ति गरेको हो मलाई आफ्नो बनाउन । म कसरी विर्सन सक्छु उसको आलिंगन, चुम्बन स्वार्थी कत्ति पनि लागेनन । उसले आफ्नो दुःखका कथा सबै निर्धक्क भनेको थियो मलाई । जे सुकै होस म यो बच्चा जन्माउँछु । उ कुनै परिबन्दमा परेको हुनसक्छ । म प्रतिक्षा गर्नेछु । आफ्नो विह्रल भावहरु रुँदै रुँदै सुनाई केतकीले ।
समय वित्यो । एक सुन्दर बच्चाले धर्ती अवतरणको मौका प्राप्त गर्याे । भाग्यमानी हो यो वच्चा वरिपरीका साथीहरुले केतकीको साहसको कदर गरे भने कोहीले उसलाई चरित्रहिनको संज्ञा दिए ।
दिनहरु बिते । तर कुन्दन आएन । के कस्तो परिस्थिति भयो कुन्दन किन आउन केतकीले बुझ्न सकिन । तरपनि कुन्दन प्रति अविश्वास गर्न भने सकिन कहिल्यै पनि ।
चरम सुखको क्षणमा कुन्दनले गरेको सम्बोधनको झलझली याद छ केतकीलाई । केतू तिमी नै मेरो पहिलो खुशी अनि अन्तिमसम्म तिमी नै हौ । बारम्बार ठोेकिइरहन्छ यो आवाज केतकीको कानमा र अविश्वास गर्ने हरेक बाटो छेकिदिन्छ ।
यही एक विश्वास र प्रेमले केतकी र केतकी जस्तै हजारौँ आमाको साहसले नै संसारमा शिशु सुरक्षाको बलियो आधार बनेको छ ।
रसिली तिमी साथ थियौ र पो मेरो हिम्मत बढ्यो यति । प्रिय छोराको सुरक्षामा अडिक बन्न । नत्र त मेरो प्यारो छोरा, छोरा रहने थिएन । न त म नै आमा बन्ने थिए ।
केतकीले धन्यवाद दिई रसिलीलाई र कुन्दनको प्रतिक्षामा बाटो हेरिहही ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0