Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘परदेशी मित्र’ सार्वजनिक

प्रभातफेरी अनलाइन २५७९ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ७, मंगलबार (४ साल अघि)
‘परदेशी मित्र’ सार्वजनिक

काठमाडौं । इन्दिरा दीक्षितद्धारा लिखित कथा संग्रह ‘परदेशी मित्र’को एक समारोह बीच सार्वजनिक गरिएको छ । साहित्यकार,लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यता तथा भूँडीपुराण प्रकाशनको आयोजनामा उक्त कृति सार्वजनिक भएको हो ।
प्रमुख अतिथिको रुपमा आफ्नो मन्तब्य राख्दै श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा विकृति र विसंगतीहरु मौलाउन थालेको आभाष हुन लागेकोले राम्रा लेखक,श्रष्टाहरु ओझेलमा परेको बताए । उनले सार्वजनिक गरिएको कथा सँग्रहको सफलताको कामना गर्दै निरन्तरको साधनाले श्रष्टाको उचाइ थपिने बताए । अर्का अतिथि बक्ता समालोचक,भाषाविद एवं साहित्यकार डा. विदुर चालिसेले अत्यन्तै सम्भावना बोकेकी कथाकारको रुपमा इन्दिरा दीक्षितको चर्चा गरे । उनले कथाकारबाट नेपाली भाषा साहित्यमा निरन्तरताको अपेक्षा पनि गरे ।
यस अघि एक कथा सँग्रह र एक नियात्रा संग्रह प्रकाशित गरिसकेका कथाकारको यो कृतिमाथि समिक्षा गर्दै समालोचक डा.ज्ञानु अधिकारी तथा डा.लेखप्रसाद निरौलाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सामाजिक परिवेशलाई समेटेका कथाहरुको बाहुल्यता रहेको कथा संग्रहमा समावेश कथाहरुमा विश्वव्यापीकरणको असर,पशुपंक्षी र मानव सम्बन्ध,वैयक्तिक जीवनदर्शन,नारीजागरण दृष्टिकोण,वर्तमान कोभिड र यसका असर लगायतका विषयवस्तुलाई समावेश गरि लेखिएको बताए । सरल र सहज भाषाशैलीमा लेखिएका कथाहरुमा कतै कतै नियात्रा भानपर्ने जस्तो लाग्ने भएपनि मिठासयुक्त भाषाको प्रयुक्तिले कथाहरु पढौं लाग्ने भएको समेत चर्चा गरियो । समग्रमा देश परदेशमा रहेको सामाजिक यथार्थवादी धरातलहरुले छोएका कथा यसमा परेको समालोचकहरुले धारणा राखे ।
कथाकार दीक्षितले आफ्ना कथा गर्भविधानको बारेमा मन्तब्य राखेकी थिइन ।साहित्यकार प्रदीप सापकोटा,बसन्तराज अज्ञात,उमा दाहाल लगायतको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको अध्यक्षता भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीको अध्यक्षता तथा यादव भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0