Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु सुनवल नगर कमिटी गठन

प्रभातफेरी अनलाइन २८८२ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष ७, बुधबार (४ साल अघि)
न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु सुनवल नगर कमिटी गठन

उर्मिला यादव यात्री

सुनवल, परासी । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनवल नगर कमिटीको प्रथम सम्मेलन आज एक कार्यक्रमका बिच सुनवलमा सम्पन्न भएको छ ।अनेरास्ववियु सुनवल नगर कमिटीका अध्यक्ष जि पि न्यौपानेको अध्यक्षता तथा नेकपा एमाले जिल्ला उपाध्यक्ष डाेलराज भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै गरि अनेरास्ववियु सुनवल नगर कमिटीको प्रथम सम्मेलनले पुनह जि पि न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय सुनवल नगर कमिटी गठन गरेको छ ।जसको उपाध्यक्षमा आशिष छेत्री ,स्मृति पाण्डे ,प्रीन्स भण्डारी रहनु भएको छ भने सचिवमा राजन तिवारी , सहसचिवमा मदन बस्याल ,गङगा धर गैरे,किरन सुबेदि ,प्रीन्स ढुङ्गाना, सन्दिप बिक र कोषाध्यक्षमा समिक्षा पौडेल चयन हुनु भएको छ ।कार्यक्रममा प्रमुख अथिति भण्डारीले बोल्दै अखिलले विद्यार्थीहरुलाइ अनुशासनमा रहन सिकाउनुको साथै आफ्नो कर्तव्यको पालना गर्न पनि सिकाएकोमा जोड दिनु भएको छ । यस्तै गरि अखिल जिल्ला अध्यक्ष निरज पौडेलले केन्द्रिय कमिटीको सर्कुलर अनुसार सबै स्थानिय तहमा नगर सम्मेलन गर्नुपर्ने भएकोले नगर सम्मेलनको आयोजना गरिएको जानकारी दिनु भएको थियो ।कार्यक्रममा बोल्दै जिल्ला सचिवालय सदस्य दधिराम अर्यालले बोल्दै आफु नेकपा एमालेमा कसरि आबद्ध भएको बताउदै विद्यार्थी संगठन हुदै आज उपप्रमुख सम्म आइपुग्न कसरि सफल भएको बारेमा जानकारी गराउनु भएको थियोे ।अनेरास्ववियु महाकबि देवकोटा क्याम्पस कमिटी अध्यक्ष बिनम भण्डारीले सन्चालन गर्नु भएको कार्यक्रममा अनेरास्ववियु सुनवल नगर इन्चार्ज सागर केसिले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अखिल जिल्ला सह इन्चार्ज रमेश नेपालि,नेकपा जिल्ला सचीव थान प्रसाद गैरे ,जिल्ला उप सचिव राजन आचर्य ,जिल्ला सचिवालय सदस्य थमन सिंह नेपालि,जिल्ला उपाध्यक्ष निरज खडका, रास्ट्रिय युवा संघ नगर इन्चार्ज कमल गैरे ,जिल्ला सदस्य बुद्धिमान श्रेष्ठ ,रामचन्द्र भण्डारी , रमेश शर्मा र राज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0