Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कुरामा होइन, काममा विश्वास गरौं ः अध्यक्ष पसछे

प्रभातफेरी अनलाइन ४४१३ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २५, आईतबार (४ साल अघि)
कुरामा होइन, काममा विश्वास गरौं ः अध्यक्ष पसछे

काभ्रे । एम्नेष्टी इन्टरनेशनल नेपाल पनौती महिला समूह ५५ ले आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले कुरामा होइन, काममा विश्वास राख्ने बताउनुभएको छ ।
आफू व्यवसायी घरानाको सन्तान भएकोले पनि आफूलाई कुरा होइन, काम महत्वपूर्ण भएको चर्चा गर्नुहुँदै एम्नेष्टी इन्टरनेशनल नेपाल महिला समूह ५५ पनौती काभ्रेपलाञ्चोकले आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रमको अवसरमा आफ्ना ममतामयी माता सुवर्ण पसछे र पिता अनिरुद्र पसछेको सम्झनामा अक्षयकोष स्थापनार्थ ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै पछिल्लो समय काममा भन्दा कुरामा समय व्यतित गर्ने संस्कार हाबी भएकोप्रति अध्यक्ष पसछेले तिखो व्यंग्य प्रस्तुत गर्दै यो मुलुकलाई समृद्ध बनाउने चाहना यदि सबैमा छ भने कुरामा होइन, काम गरेर देखाउन सम्बन्धित पक्षसँग अध्यक्ष पसछेले आग्रह समेत गर्नुभएको छ । पछिल्लो समय संस्कारको रुपमा विकास भएको चिन्तनका बारेमा चिन्ता जाहेर गर्दै सामाजिक रुपमा केही गरौं भन्ने भावना राख्ने संघ संस्था र सामाजिक अभियन्ताहरुले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने अवस्था आएको अध्यक्ष पसछेले कार्यक्रममा सुझाव राख्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0