Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साताको मुक्तक

प्रभातफेरी अनलाइन ३८८३ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ११, मंगलबार (४ साल अघि)
साताको मुक्तक

दुर्गा बुलबुल श्रेष्ठ
धादिङ

१.
खुशी अनि आँसु मिसाइ अँजुली भरिको माया
थाप्छौ ? हत्केला फिंजाइ अँजुली भरिको माया
पूरै जिन्दगी सुम्पिन सक्छु कदापी भन्दिन मैले
तर दिन मन छ तिमीलाई अँजुली भरिको माया ।

२.
कसैको यो अनि कसैको त्यो के फरक पर्छ
नभने हुँदैन र ?अर्का आफ्नो के फरक पर्छ
अनुचित कार्य गर्दै हिड्ने चाहे जोसुकै होस्
लाइदिंदा छिटपुट कालोमोसो के फरक पर्छ ।

३.
पीडाले मन गाँठो परि रुँदै गरेको आँखा
बनाएर आँसु गह भरि रुँदै गरेको आँखा
झुट हाँसो देखाउन सक्छ बरु ती ओठले
झुट हुन सक्छ कसरी रुँदै गरेको आँखा ।

४.
कुन ब्यहोरा बढेछ झन सुधार भन्दा पनि
कति तिखो वचन काँडेतार भन्दा पनि
रुपले त निक्कै राम्रो देखिने मान्छेको
कुरुप रहेछ नि मन अङ्गार भन्दा पनि ।

५.
राख्न पनि सकिन्न पारेर थला केही गर्न सकिन्न
न त दबाउन नै सकिन्छ गला केही गर्न सकिन्न
आफ्नो लायक नभए बाटो बदल्ने हो आफैंले
भिन्न मानिस भिन्न चर्तिकला केही गर्न सकिन्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0