Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संक्रमणकालमा सहकारीको साख खस्कन नदेऊ

प्रभातफेरी अनलाइन ४१४ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (३ साल अघि)
Post Thumbnail

मुलुकमा यतिखेर तरलता अभाव भएको छ । सोही अभावको कारण आर्थिक कारोवार गर्नेहरुले निर्धक्कका साथ कार्य गर्न पाएका छैनन् । यतिखेर ठुला ठुला बैंकहरुले पनि सहज ढंगबाट सेवाग्राहिहरुको माग अनुसार आर्थिका कारोवार गर्न पाएका छैनन् तरलता अभावका कारण देखाएर आर्थिक कारोवारहरुमा कञ्जुसाई हुँदै गर्दा सेवाग्रहीहरु समस्यामा परेका छन् । वैंकसंग भन्दा सहकारीहरुसंग कारोवार गर्न रुचि राख्नेले गर्दा वैंकमा तरलता जति अभाव छ त्यति समस्या सहकारीलाई छैन । सेवाग्रहीहरु वैंकहरुसंग भन्दा सहकारिमा कारोबार गर्न रुचि राख्ने भएकोले सहकारीहरुलाई सहज भएको हो । यस्तो अवस्थामा जसरी सेवाग्रहीहरुले सहकारीलाई माया गर्दै साथ दिएका छन् त्यसैगरी सहकारीहरुले शेयर सदस्यको हितका कार्य गरेर उनिहरुको मन जित्न जरुरी रहन्छ ।
तरलता अभावबाट संस्था जोगाउने भन्दै शेयर सदस्यहरुलाई कुल बचतको ५ प्रतिशत भन्दा बढी फिर्ता गर्न नसकिने भन्दै केही ठुला सहकारी संस्थाहरु एकजुट भएका छन् । जुन सहकारीहरुको एकताले शेयर सदस्यहरुले धैर्यताको बाँध फुट्ने मात्रै नभई विश्वासको वातावरण गुम्न सक्छ । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा भएको एक कार्यक्रममा छलफल गर्दै सहकारीलाई ५ प्रतिशतभन्दा बढी बचत भुक्तानी नगर्न अपिल गरेका छन्। यस्तो खाले अपिलले गर्दा शेयर सदस्यहरु झस्किएका छन् । एच्छिक साधारण एवंम् कारोबार बचतको भुक्तानी गर्दा साप्ताहिक, मासिक वा आपसी सहमतिमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सुझाव दिदै गर्दा सहकारीमा वचत गर्नेहरुको चित्त बुझेको छैन । सहकारी महाँसंघले जुन कार्यको सुरवात गर्ने चाहना गर्यो सो कार्यले सहकारीको निम्ति फाइृदा भन्दा घाटा हुन्छ ।
नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, केन्द्रिय संघहरू, जिल्ला संघलगायतका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै बचत फिर्तामा कडाइ गर्दै गर्दा वचत कर्ताहरुले विकल्पको मार्ग पहिल्याउने सुनिश्चित छ । शेयर सदस्यहरु तथा वचत कर्ताको समस्याको वारेमा चासो नराखी गर्न लागेको कार्यले गर्दा सहकारीहरु प्रति जनताले हेर्ने दुष्टिकोण नकारात्मक हुन सक्छ । विगतमा सहकारीहरुले जनताको मन जित्न सफल भएकोले गर्दा सहकारी फस्टाएको हो । पछिल्लो समयमा आएर केही सहकारीहरु शेयर सदस्यको रकम हिनामिना गर्दै भागेर सहकारी प्रति हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गरेको अवस्थामा वचत फिर्तामा कडाई गर्दा थप समस्या सुनिष्चित रहन्छ ।
संस्थाको शेयर खरिद गरेर नगद लाभांश लिने प्रमुख इक्छाले संस्थाको शेयर खरिद गरेको हुन्छ । तर संस्थाले लाभाँस नगदमा वितरण नगर्ने योजिनाले गर्दा शेयर सदस्यहरुले शेयरलाई प्राथमिकता नदिनु हो । वित्तीय अवस्थाको अध्यावधिक विवरण (वासालात÷नाफा नोक्सान खाता÷नगद प्रवाह विवरण आदि) सम्बन्धित निकायहरू र सदस्यले हेर्ने र बुझ्ने तरिकाबाट प्रकाशन गर्ने भन्ने योजना सकारात्मक हो । यस्ता सकारात्मक योजनाको साथमा शेयर सदस्यहरुको मन जित्ने ढंगको कार्य गर्दै सहकारी संस्थाहरुको साख खस्कने ढंगको कार्य गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0