Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तीज

प्रभातफेरी अनलाइन १०४३ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)
तीज

सिन्धु पौडेल

म यतिबेला फेसबुक र युट्युवमा रमिता हेर्दैछु तीजको,मेरो हजुरमुवा,र आमा फूपू काकी हरुले तीज देखेर आँखा छोप्न्नु हुन्छ ,लाजले पनि लाज मान्ने अबस्था आएको छ । धनाड्य र सौखिन परिवारका दिदी बहिनिहरु तीज मान्न एक महिना अगाडि देखि पाँचतारे होटल बुक गरेर नाचगान। साथै अहो खानाको परिकार र घाँटीमा गहनाको बजार लाएर अश्लिल डान्स त्यहि पनि हिन्दी गीतहरुमा। के यहि हो हाम्रो सँस्कृत्ति? हजुरमुवा र आमाहरुले दिनुभएको सँस्कार , यसो भन्दै गर्दा तपाईंहरुलाई लाग्ला कि यस्ले सधैं – सधै दुखकै गीत गाउनु पर्छ भनी। मेरो मनसाय त्यो हैन, सभ्य,समाजमा पच्न सक्ने सबैले पचाउन सक्ने मात्र गर्नुहोस। तपाईंहरुको मपाईत्व र पैसाको घमण्डले अनि पाँचतारे होटलमा लगाउने भोजले के तपाईंहरुलाई लाग्दैन ,त्यहि होटल बाहिर बसेर एकछान खान कचौरा थापिरहेका भोको पेट र गाउँ बस्तिका गरिव हरुलाई गिज्याउँदै र तिनिहरुको गरिविको खिल्लि उडाएको छु जस्तो? तपाईंहरुको एकछिनको कुकुरे डान्स र टु पिस लाएर टिक टकमा नाँच्दै गरेकि यौटि सोह्र ,सत्र बर्षे यौवनाको यस्ता हर्कत हरुले तिजको सभ्यता र मर्यादा लाई कतातिर लैजादै छ? केही हेक्का छ । म ईजरायल बसेको १२बर्ष भयो यिनिहरुले पनि मनाउँछन् आफ्नो चाडवाड, खै आफ्नै सँस्कृतिलाई पछ्याउँदै मनाएको देख्छु।कसैले पनि नाङ्गै भएर टु पिसमा डान्स गरेको पनि देखिदैन,कोहि कुकुरे डान्स गरेको पनि देखिदैन। कहिँ नभाको जात्रा हाँडिगाँउमा, के देखाउन र सिकाउन खोजेको होला चाडवाडको नाउँमा आउने आफ्नो पिढिँहरुलाई। झन् हाम्रो नेपाल त हरेक जात- जाती , भाषा धर्म रआ- आफ्नो सँस्कृत बोकेर बाँच्ने सुन्दर फूलहरुको बगैचा हो , सबैले सबैको धर्मलाई रेस्पेक्ट गरेर हिड्ने समय हो, आफ्नै देशभित्र यति धेरै सँस्कृत हुँदा हुँदै पनि,बिदेशि सँस्कृति भित्र्याएर कुकुरे डान्स र टु पिसे डान्स हरु हेर्दा लाजले पनि लाज छोपेर र घिनले पनि भमिट गरेर हिड्ने बेला भयो। त्यसैले मोर्डन फेमिनिस्ट हरु पिल्ज तिज लाई तिज जस्तै सभ्य बनाउन सहयोग गर्नुस यदि सक्नु हुन्न भने यस्ता हर्कत गरेर चाडपर्व लाई असभ्य पनि नवनाउनुस।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0