Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लिपुलेक, लिम्पियाधुरा र कालापानी

प्रभातफेरी अनलाइन ३८१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
लिपुलेक, लिम्पियाधुरा र कालापानी

केशवराज भट्ट सागर
पाटन १०, बैतडी

भारतले चीन जोड्ने सडक निर्माण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी सडक निर्माण भइरहेको छ । यस विषयमा कुनै पहल नहुँदाको अवस्थामा नेपाल झुकेको छ । कालापानी र लिपुलेक भूभाग पर्ने व्यास गाउँपालिका महाकाली तारेर भारतीय पक्षले निर्माण सामग्री र उपकरण नेपाली भूमिमा ल्याएपछि नेपालीले समस्या भोगिरहेको छ । त्यसैले आज लिपुलेक रोएको छ ।
सरकारले सडक निर्माण रोक्न कुनै पहल नगरेको बेला ठूलो संकट निम्त्याउने सम्भावना भएको छ । नेपाली भूमिमा भारतले बाटो बनाइरहेको थाहा नभएको होइन, नेपाल–भारत सीमा विवाद हुँदा त्यो रोक्न भारतसँग पटकपटक संघर्ष गरेको थियो । त्यसकारण आज कालापानी सुस्ताएको छ ।
ढुंगामाटो महाकालीमा भारतले सडक बनाउँदा विष्फोटक पदार्थ प्रयोग गरेको र त्यस क्रममा निस्किएको ढुंगामाटोका कारण अहिले टिङ्कर र छाङ्रु गाउँ जान पनि समस्या भएको छ। यसकारण नेपाली सहिदले बगाएको रगतको मूल्य घटेको छ ।
जसको निम्ति नेपालीले एकजुट भएर गोर्खालीको साहस प्रयोग गरेर एकता कायम गरेपछि हाम्रो लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो शान बन्ने छ । हामी गर्बका साथ लिपुलेक, लिम्पियाधुरा र कालापानी हाँसेको देख्नेछौँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0