Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनहितको पक्षमा काम गर

प्रभातफेरी अनलाइन ३५१ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
Post Thumbnail

पदीय हैसियत कायम गर्दै समाजमा फरक पहिचान कायम गर्ने प्रमुख उद्देश्यका साथ राजनीतिमा लामबद्ध हुनेहरूको संख्या दिनपरदिन बढ्दै गर्दा राजनीति प्रति जनताको हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । ५ दशक अगाडि राजनीतिमा होमिएकाहरूलाई नेपाली जनताले दिने निस्वार्थ साथ सहयोग साथै सम्मान र हालको अवस्थामा राजनीतिमा होमिएकाहरूलाई जनताले हेर्ने दृष्टिकोण फरक रहेको छ ।
देश र जनताको हितको खातिर कार्य गर्दै निस्वार्थ ढंगबाट निरन्तर अगाडि बढ्ने विगतको समयमा जुन ढङ्गको साथ सहयोग पाएका थिए पछिल्लो समयमा राजनीतिमा लामबद्ध हुनेहरूको स्वार्थी व्यवहारले गर्दा जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको हो । विगतमा दलमा आवद्ध सामान्य कार्यकर्ता देखि नेतृत्व तहका नेताहरूले समेत व्यक्तिगत तथा पार्टीगत लाभको लागि नभई देश र जनताको लागि निस्वार्थ ढंगले कार्य गर्ने उदाहरणहरू छरपस्टै छन् ।
देश र जनताको हितको खातिर कार्य गर्ने विगतलाई बिर्संदै स्वर्थगत ढंगबाट दलहरू अगाडि बढ्दै गर्दा जनताको नजरमा गिरेको हो । विगतमा काम गर्नको लागि दलमा आबद्ध हुने गर्दथे । तर हाल आएर काम नगरी खुराफातको माध्यमबाट स्वार्थगत राजनीतिमा अग्रसरता हुँदै गर्दा जनतासँगको विश्वास गुमेको हो । आफू भए राम्रो अरु भए नराम्रो भन्ने सोचका साथ गुटको माध्यमबाट झुन्डको आडमा अगाडि बढ्दा देश र जनताको हितको पक्षमा काम गर्ने व्यक्ति छायाँमा पर्ने गरेका छन् ।
विगतमा संगठनको ठुलो महत्व थियो जसका कारण सङ्गठनमा लामबद्ध हुनेहरूको लर्को ठुलै रहन्थ्यो । पछिल्लो समयमा संगठनको औचित्य खस्कदो छ‚ संगठीत बिचमा हुनेगरेको कुठाराघात साथै संगठन भित्रैबाट खुट्टा तान्ने कार्यले गर्दा संगठनको औचित्य खस्केको हो । सङ्गठनमा आवद्ध हुनेहरूका बिचमा मनमुटाव सिर्जना गराएर गुटगत व्यवहारले गर्दा नेतृत्वहरूलाई फाइदा होला तर सङ्गठनका बिचमा घात हुन्छ ।
पार्टी भित्र अनुशासनको खडेरीले गर्दा जन अपेक्षा अनुसारको कार्य हुन सकेन । विगतमा राणा कालिन शासन समाप्त ‚ पञ्चायतकालीन जहानिया शासन‚ राजतन्त्रको अन्त्य‚ संघीयताको स्थापना जस्ता ठुला ठुला परिवर्तनको लागि नेपाली जनताले साथ दिएका थिए । जुन समयमा दलहरूले प्रति जनताको विश्वास थियो । जसको कारण नेपाली जनताले पुर्ण रुपमा साथ दिएका थिए । जुन समयहरुमा जनताको चाहना अनुसारको काम गरेर नेता बन्नु पर्छ भन्ने सोचमा थिए नेताहरू । तर पछिल्लो समय जनता समक्ष झुटको खेती गर्दै नेता बन्ने चलन जनतालाई पाच्य छैन ।
दलका केही कार्यकर्ता मुलुकको हितको खातिर कार्य गर्नुपर्छ भन्ने पक्षमा रहेपनि धेरैजसो कार्यकर्ताहरू झुटको खेती गर्दै खुराफातको आधारमा नेता बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । नेताहरूले गरेको गल्तीलाई सच्याउन सुझाव दिनुको बदला नेताको गल्तीलाई ढाकछोप गर्ने कार्यले गर्दा नेपाली जनताप्रति दलसँग विश्वास गुम्दै गएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0