Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्वाचन आयोगको स्वागत योग्य कार्य

प्रभातफेरी अनलाइन ४०६ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १९, मंगलबार (२ साल अघि)
Post Thumbnail

निर्वाचन आयोगले वैदेशिक रोजगारीमा गएका नेपालीहरू तथा मत दिन नचाहने मतदाताहरूलाई लक्षित गरी मस्यौदा तयार गरेको छ । जुन कार्य नेपाली जनताको हितको खातिर रहेको छ । नेपालमा निर्वाचन हुँदै गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आफ्नो देशका नेतृत्वहरू चयन गर्ने अवसर प्राप्त नहुँदा निकै चिन्तित देखिन्छ । पछिल्लो समयमा निर्वाचन आयोगले विदेशमा रहने नेपालीहरूले मतदान गर्ने अवसर पाउने गरी मस्यौदा तयार गर्दै गर्दा सो कार्यलाई स्वागत योग्यको संज्ञा दिएका छन् । त्यसैगरी कुनै मतदातालाई उम्मेदवार मन नपर्दा नो भोटको व्यवस्था नेपालमा नहुँदा मतदाताहरूले मन खुम्च्याउँदै मतदान गर्ने वा खाली मत दिन बाध्य भएका थिए ।
आयोग बैठक निर्वाचन कानुनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेसँगै नेपाली जनताहरू दर्शित भएका छन् । कानुनमा ‘नो भोट’‚ विदेशमा रहेका नागरिकलाई मताधिकार‚ निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार लगायतका नयाँ प्रावधानलाई सकारात्मक सन्देश दिएको छ । आयोगको नयाँ मस्यौदामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिँदा दलहरूले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य उठाउनुपर्ने व्यवस्था लाई कडाइका साथ लागू गर्ने भएको छ ।
मस्यौदामा उल्लेख भएको छ‚ ‘कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई निजको समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने गरी मतदातालाई तोकिएबमोजिम मतपत्रमा मतदानको व्यवस्थाको तयारी गरेको छ । त्यसैगरी लगातार दुईपटक भन्दा बढी समानुपातिक सांसद बन्न नपाइने व्यवस्थाले गर्दा अवसर सँधै एकैठाउँमा केन्द्रित रहने ढङ्गको व्यवस्थाले थप सकारात्मक सन्देश दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0