Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शान्ति सुरक्षाको अनुभूति गराउ

प्रभातफेरी अनलाइन ६६६ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २६, मंगलबार (२ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा चोरी तथा लुटपाटको घटनाहरू दिन पर दिन बढ्दो छ । विषेश गरी लुटपाटको घटनामा सुन लाई निसाना गरिदै आएको छ । महिलाहरू जमघट हुने स्थान या महिलाहरू हिड्ने मार्गको पहिचान गरी उनीहरूले लगाएको सुनहरू लुट्नको लागि विभिन्न योजना बनाएको घटनाहरूबाट प्रस्टिन्छ । घटना घटेपछि पक्राउको लागि रणनीतिहरू बनाउँदै प्रहरी अगाडि बढ्दा सफल नभएको हैन । तर घटना घट्न नदिनु सकारात्मक कार्य हो । महिलाले लगाएको सुनको सिक्री लुट्दै गर्दा ज्यानको समेत खतरा हुन सक्छ । हाल सम्मत सुन मात्रै लुटिएको छ सुन लुटपाटको लागि ज्यानको समेत जोखिम नहोला भन्न सकिन्न ।
पछिल्ला समयमा भएका लुटपाटका घटनाहरू नियाल्दा बिहानीको यात्रा ( मर्निङ वल्क ) मा धेरै घटनाहरू हुने गरेको छ । घटनाहरूलाई नियन्त्रण गर्नको लागि प्रहरीले त्यस्ता सम्भाव्यता स्थानहरूमा सिभिल पैदल ग्रस्ति गर्ने र शंकास्पद व्यक्तिहरूको चलखेलमा निगरानी बढाउँदै जान जरुरी रहन्छ । त्यसैगरी बिहानीको यात्रामा निस्कँदा सुरक्षित मार्गको छनोट गर्ने साथै एकल यात्रा नगरी समुहमा यात्रा उपयुक्त रहन्छ । त्यसैगरी बिहानीको यात्रामा निस्कँदा सुनका गहना लगाउनु उपयुक्त रहन्न । यसरी बहुमूल्य गहना लगाएर यात्रा गर्दै गर्दा लुटपाट मात्रै नभई ज्यानको समेत जोखिम हुन सक्छ ।
महिलाहरूले ठुलै उल्लासका साथमा मनाउने साउन महिना आउँदै छ । सो महिनामा महिलाहरू विशेष गरेर सोमबार साथै अन्य दिनहरूमा पनि शिव मन्दिरहरूमा जाने गर्दछन् । मठ मन्दिरमा जाँदा विवाहित महिलाहरूले गरगहना सहित जाने गर्दैछन् । त्यसैगरी महिलाहरूको महान पर्वको रुपमा मानिने हरितालिका तिज, कृष्ण अष्टमी जस्ता पर्वहरू नजिकिँदै छ । यस्तो पर्वहरूमा सुनको गरगहना बडी प्रयोगमा आउने र यता लुटपाटका गिरोहहरूले पनि सोही मौका छोप्ने भएकोले सम्बन्धित निकाय यतिखेर बाटै सचेत हुन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0