Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिक्षा सुधार अभियानमा लाग

प्रभातफेरी अनलाइन ५८८ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (२ साल अघि)
Post Thumbnail

पछिल्लो ५ वर्षको समयमा शिक्षाको गुणस्तर निकै खस्किएको अवस्था रहेको छ । यसरी शिक्षाको गुणस्तर खस्कनु भनेको दक्ष जनशक्ति उत्पादन हुन नसक्नु हो । विगतमा नेपालको शिक्षाको गुणस्तर विश्वमै अग्रपङ्तिमा रहेको थियो । पछिल्ला समयमा गुणस्तर खस्कँदै जानुको कारण परिणाम रामै्र देखाउनको लागि प्रयोगात्मक विषयलाई प्राथमिकता दिदै लगियो । यसरी शिक्षाको गुणस्तर खस्कनुको पछाडि धेरै कारणहरू रहेका छन् । सरकारले सामुदायिक विद्यालयहरूमा ठुलो लगानी गरेपनि लगानीको आधारमा उपलब्धि छैन । सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्कँदै गएकोले संस्थागत विद्यालय तफर् आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक स्वयंले आफ्ना बाल बालीका संस्थागत विद्यालयमा पठाउन थालेका छन् ।
सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्कनुको प्रमुख कारण विना मियोको दाई हो, अनुशासन नहुनु हो । जसले सामुदायिक विद्यालयमा अध्यापन गराउँछन् उनीहरु आफैलाई विश्वास छैन । जसको कारण आफ्नो बाल बालबालिका संस्थागत विद्यालयमा अध्यापन गराउनु हो । समयमा विद्यालय नआउने, कक्षा कोठामा गएर पुरा समय अध्यापन नगराउने बिभिन्न बाहनामा विद्यालयमा कम उपस्थित हुने भएपनि अध्यापन राम्रो नगराउनुले गर्दा गुणस्तर खस्किएको हो साथै दिनपरदिन विद्यार्थीहरू घट्दै कतिपय विद्यालयहरूमा शिक्षक र विद्यार्थी बराबरको अवस्थामा रहेका उदाहरणहरू रहेका छन् ।
विगत तीन दशक अगाडि सम्म शिक्षा हासिल गर्ने स्रोत सामुदायिक विद्यालय हो । जुन समयमा सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गरिन्थ्यो । विस्तार आधुनिक शिक्षाको माग बढ्दै जाँदा सामुदायिक विद्यालयहरूबाट सो शिक्षा प्राप्ति नहुने ठहर गर्दै सम्पन्न परिवारहरू नेपाल बाहिरिन थाले । सोही देखेर निजी विद्यालयको अवधारणा बढ्दै गयो । जसका कारण सामुदायिक विद्यालयहरू ओझेलमा पर्दै गयो । निजी विद्यालयले गुणस्तरीय शिक्षाको लागि जुन तरिका अपनाएको छ सोही ढंगबाट बढ्न नसके सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरले फड्को मार्न सक्दैन ।
सामुदायिक विद्यालयमा शिक्षा सुधार अभियान चलाउनको लागि सबैभन्दा पहिला अनुशासन (निर्धारित समयमा शिक्षक तथा विद्यार्थी उपस्थिति तथा बाहिरिने) पालना । शिक्षाको गुणस्तरमा आमूल परिवर्तन, आधुनिक शिक्षामा जोड, समय सुहाउँदो ढङ्गको शिक्षा प्रदान गर्न सक्ने शिक्षकको व्यवस्था । राजनीतिक आडमा शिक्षकको सरुवा तथा सुविधा प्रदान गर्ने र नियुक्ति गरिनु हुन्न । जुन ढंगबाट नीतिमा शिक्षकहरू वफादार हुन्छन सोही तरिका सामुदायिक विद्यालयका शिक्षकले अपनाउनुको साथै विद्यालय छोडेर विचारको आधारमा राजनीतिक कार्यक्रमहरूमा सहभागि नहुने लगायतको कार्यमा सचेत हुँदै जाँदा सामुदायिक विद्यालयप्रति विद्यार्थीहरूको आकर्षण बढ्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0