जेबी खत्री
म त ईश्वरको पूजा गर्दिन
चट्टानमा ठोकिएर मर्दिन ।।
हो मूर्तिको भर पनि पर्दिन
कसैको आश पनि त गर्दिन ।।
०००
१
हाम्रा घरका पनि यो साल घर आउँछन् होला
बर्खाभरि उनकै यादमा त सुसाउछन् खोला ।।
२
छर–छिमेकीहरू त चिउरा,चामल गर्न थाले
घर,ग्वाली सिंगार–पटार गरे है आमा–बाले ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |