logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

एउटा फेरि चोर पहरेदार छान्दै छौ

प्रभातफेरी अनलाइन११० पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ३, बिहिबार(६ महिना अघि)
एउटा फेरि चोर पहरेदार छान्दै छौ

मेरो न्याय कसैको ब्यापार बन्छ
कसैको आम्दानी बन्छ
अनि म सोच्छु

मानवता कता गयो होला
पून्य कता जान्छ होला

हामीले आफ्नै शरीरमा
रगत चुस्न जुका टाँस्दै छौ।

रगत पसिना ले भरेको ढुकुटीमा
आज
एउटा फेरि चोर पहरेदार छान्दै छौ।