प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ५, शुक्रबार(३ घण्टा अघि)
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।