प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ५, शुक्रबार(४३ मिनेट अघि)
काठमाडौं, प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको छ।
सभामुख डिपी अर्यालले आजको कार्यसूचीअनुसारको छलफल सम्पन्न भएपछि बैठक स्थगित गरेका हुन्। अब प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।