प्रभातफेरी अनलाइन९ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ७, आईतबार(१९ मिनेट अघि)
काठमाडौं, चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
महाधिवेशनको उद्घाटन सत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ।