प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
कोशी प्रदेशमा नेपाली कांग्रेसका २९ सांसद छन्।